Balen fans post

Balen fans post “Youth power �
B***n Shah ke vision ke saath
Better Kathmandu, Better Nepal �”

तपाईं ले बाँडे को पानी शुद्ध भएन  भनेर पर्सा की किरण साह ले तत्कालीन खानी पानी मन्त्री प्रदीप यादव लाई फोन मार्फत प्रश्न...
07/02/2026

तपाईं ले बाँडे को पानी शुद्ध भएन भनेर पर्सा की किरण साह ले तत्कालीन खानी पानी मन्त्री प्रदीप यादव लाई फोन मार्फत प्रश्न सोध्दा किरण साह लाई पुलिस हिरासत मा बस्नु परेको थियो । किरण साह लाई दुःख पीडा सहनु परेको कुरा हामी प्रर्सा बासी लाई राम्ररी थाहा छ । प्रदीप यादव पनि ओली मानसिकता को मान्छे भाको प्रमाणित भएको छ । अहिले पनि हामी प्रदीप यादव नै भोट दिंदा पर्सा जिल्ला को महिला सुरक्षित नरहेको मेरो बुझाइ छ। बाँकी हरुर हरु यस मा के राय विचार छ ? कृपया ! कमेन्ट गर्नु होला । पोष्ट लाई सक्दो सेयर गर्नु होला ।

B***n fans post
06/02/2026

B***n fans post

02/02/2026

B***n fans post b***n arrive in daman village Nepal ***nshah

सुदुर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई ! ❤️
02/02/2026

सुदुर अब दुर नाई,
झिक्कै झिक्कै माया तम्लाई ! ❤️

02/02/2026

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।
त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।
यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो ।
८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।
पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो ।
अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं ।
लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।
राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।
यी शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन ।
अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने ।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।
यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।
फेरी कसैले शहीद बन्नु नपरोस्!
सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।

01/02/2026

यस्तो भ्रष्टचार नेता नेपालमा चाहिँदैन।जय घण्टी जय वालेन्।🔔🔔🔔🔔

29/01/2026

अवकिर बार वालेन सरकार जय घण्टी

29/01/2026

B***n fans post 📯 ***n

28/01/2026

म्यादी प्रहरीमा नाम निकल्नामा हिनमिनी।

27/01/2026

मधेस प्रदेश की आवाज। B***n fans post ***n

Address

Lalitpur Kathmandu
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Balen fans post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share