26/12/2025
राइनास नगरपालिका वडा नं. ८ निवासी च्याम बहादुर नेपालीज्यू २० दिनदेखि बेपत्ता रहनु भएकोमा हिजो उहाँको शव राइनास–८ कै गन्धर्व गाउँमाथिको जंगलमा फेला परेको दुःखद खबरले सम्पूर्ण मन अत्यन्त मर्माहत भएको छ। 😢
यस अपूरणीय क्षतिले शोकसन्तप्त परिवार, आफन्त तथा समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै, यस कठिन समयमा परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। 🙏