Lamjung Online TV

Lamjung Online TV Accuracy, balance, Credibility

08/07/2025

एउटा exam को लागि १२ दिन gap: TU ले Bachelor 1st Year को लागि New Revised Routine ल्याएको छ जहाँ एउटा exam को लागी १२ दिन gap दिइएको छ। 😲 Full Routine and More Details: TU Results & News

लमजुङ प्रहरीले सुन्दरबजारबाट प्रतिबन्धित लागू औषधसहित तीन जना युवालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा खटिएको प्रहर...
08/07/2025

लमजुङ प्रहरीले सुन्दरबजारबाट प्रतिबन्धित लागू औषधसहित तीन जना युवालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई खरिद-बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुन्दरबजार -९ का २८ वर्षीय किसान गुरुङ, सोही ठाउँका रोशन गुरुङ तथा वडा नं. ६ का २० वर्षीय विशाल गुरुङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ११० क्याप्सुल ट्रामाडोल, ७ ग्राम गाँजा जस्तो देखिने पदार्थ र कारोबारमा प्रयोग भएको नगद २०,११५ बरामद गरेको छ।
source : mero Lamjung

08/07/2025

Sad News: Dhading ko Trishuli Nadi ma 2 janako De!ad body bhetiyeko chha. 😥

08/07/2025

पाणिनी देवतापानि बेसि मार्ग बन्द रहने सुचना
कालोपत्रे सडक निर्माण कार्यकारण, बाटो बन्द रहने हुन्दा वैकल्पिक बाटो च्यानपाटा ,अर्चल्यानि ,सत्रसय ,को बाटो प्रयोग गर्नुहोला । मौसम राम्रो भयो भने 12 दिन , बर्षा भयो भने अलि बढी दिन लाग्न सक्छ।धन्यवाद 🙏😊
स्रोत Sundarbazar

भीषण वर्षा हुँदा चीन बाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने केही गाडिहरु पनि बगाएको छ। 😢Source : Neb r...
08/07/2025

भीषण वर्षा हुँदा चीन बाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने केही गाडिहरु पनि बगाएको छ। 😢

Source : Neb results & News

सडक अपडेट::::::::::::::::::सुख्खा पहिरोको कारण उदिपुर- अधेरीखोलामा बाटो अवरुद्ध बेसीशहर - डुम्रे सडक खण्ड अन्तरगत पर्ने ...
08/07/2025

सडक अपडेट
::::::::::::::::::
सुख्खा पहिरोको कारण उदिपुर- अधेरीखोलामा बाटो अवरुद्ध

बेसीशहर - डुम्रे सडक खण्ड अन्तरगत पर्ने बेसीशहर न.पा. वडा न.१ उदिपुर पहिरो नजिक अधेरीखोला स्थित सडक बाटो छेउमा सुख्खा पहिरो झरी बाटो अवरुद्ध, बैकल्पिक व्यवस्थाका लागि पहल हुदै ।
Source ; Lamjung Police

23/05/2025

मुस्लिम संसद्हरु

राष्ट्र सभा सदस्य : १ जना
प्रतिनिधि सभा सदस्य: ६ जना
मधेश प्रदेश सभा : १४ जना
कोशी प्रदेश सभा: २ जना
लुम्बिनी प्रदेश सभा : २ जना

जम्मा मुस्लिम संसद् : २५ जना संसद्

दुई चार जना बाहेक अन्य सदस्यहरु मूर्ति झै बनेका छन्।

Source : नेपाली मुस्लिम

23/05/2025

“पुरुष दाढी खौरिएर महिलासँग बराबरी खोज्छ,
महिला बुर्का फालेर पुरुषसँग बराबरी खोज्छिन्,
ईश्वर (अल्लाह) को बाँडफाँटप्रति असन्तुष्ट यी दुवै
अन्ततः घाटामै छन्।”
Source:Nepali muslim

22/05/2025

पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जो कोही इशा (नमाज) मा समुदायमा उपस्थित हुन्छ, उसले आधा रात उभिए जस्तै (पुण्य) पाउनेछ। र जसले इशा र फज्रको नमाज समुदायमा पढ्छ, उसले (पूरै रात उभिए जस्तै) पाउनेछ।

22/05/2025

हजरत मुहम्मद, शान्ति हुन उहाँले भन्नुभयो:
तीन ठाउँमा सुत्नु जायज र हलाल हो।

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Lamjung Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share