Seetaram Basel सीताराम बसेल

Seetaram Basel सीताराम बसेल Work at Media House
From Beshisahar Municipality 10, Lamjung
contact No, 9864896882

02/07/2024

जस्ले जे भने पनि,,,,, लास्ट आ गोल हान्ने के पि बाले नै हो ।

02/07/2024

लास्ट आ , कोही न कोही उही पुरानो पोइ भने जस्तो पो भो त ।

30/06/2024

SEE को Grade वृद्धि परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने छ भने Routine भोलि सार्वजनिक हुने छ ।

30/06/2024

केटाहरुको दिल, जति पटक टुटे पनि फेरि पलाई हाल्ने ।

28/06/2024

SEE का विद्यार्थीहरुले सबै NG विषयको मौका परीक्षा दिन पाउने भनी मन्त्री परीषदमा निर्णय भएको छ ।

दाइलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना ।
28/06/2024

दाइलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना ।

15/06/2024

दूधपोखरी गाउँपालिकामा ८१ प्रतिशत योजनाका काम सकियो

यस्तो खेल हेर्दा त गुल्सनले म्याच फिक्सिङ गरेको हो जस्तो लाग्ने ।
15/06/2024

यस्तो खेल हेर्दा त गुल्सनले म्याच फिक्सिङ गरेको हो जस्तो लाग्ने ।

पाथिभरा माताको आशिर्वादले सबैको दिन शुभ रहोस् ।
13/06/2024

पाथिभरा माताको आशिर्वादले सबैको दिन शुभ रहोस् ।

 ्णालीको पुलमा फसेर घाइते भएका खच्चरहरुलाइ मलमपट्टि गरिदै  ।
10/06/2024

्णालीको पुलमा फसेर घाइते भएका खच्चरहरुलाइ मलमपट्टि गरिदै ।

आज सोमबार भगवान शिव जीको आशिर्वादले तपाईको दिन शुभ रहोस | हाँसो र धेरै खुसीले भरिपूर्ण होस् । फलदायी होस् । सकारात्मक हो...
10/06/2024

आज सोमबार भगवान शिव जीको आशिर्वादले तपाईको दिन शुभ रहोस | हाँसो र धेरै खुसीले भरिपूर्ण होस् । फलदायी होस् । सकारात्मक होस् ।

09/06/2024

समय र परिस्थिति बलियो भए पनि , मलाई भाग्यले कमजोर बनाई दियो । यस्तो बेला मनमा स्वास्स हुने ।

Address

BESHISAHAR 10
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Seetaram Basel सीताराम बसेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Seetaram Basel सीताराम बसेल:

Share

Category