Jitendra Thapa

अबको केहि दिनमा नया काम आउदैछ .......
28/09/2024

अबको केहि दिनमा नया काम आउदैछ .......

आदर्णिय मित्र प्रतिक सिङ्को शब्द आदर्णिय अग्रज बि. बि. अनुरागी सर को सङ्गित  र प्यारो छोरा मन्जित थापाको स्वार मा निकै म...
18/08/2024

आदर्णिय मित्र प्रतिक सिङ्को शब्द आदर्णिय अग्रज बि. बि. अनुरागी सर को सङ्गित र प्यारो छोरा मन्जित थापाको स्वार मा निकै मिठो गीत prism recording studio बाट रेकर्ड सम्पन्न गरियो ।

प्रतिक्षा गर्नु होला हामी छिटै हजुरहरु सामु कोसेलि लिएर आउनेछौ
09/08/2024

प्रतिक्षा गर्नु होला हामी छिटै हजुरहरु सामु कोसेलि लिएर आउनेछौ

प्यारो छोरा सम्योग तिमीलाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना  ल ! ज्ञनि हुनु ,आफु भन्दा ठुलाहरु लाई मान गर्नु आ...
08/05/2024

प्यारो छोरा सम्योग तिमीलाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना ल ! ज्ञनि हुनु ,आफु भन्दा ठुलाहरु लाई मान गर्नु आफु भन्दा सानालाई माया गर्नु, सबैको राम्रो सोच्नु कसैलाई पनि आच आउने मन दुख्ने काम नगर्नु,दुखमा परेका सबैलाई सहयोग गर्ने बानि बसाल्नु,धेरै पढ्नु , भगवन ले सधै रक्ष गरुन मेरो बबुलाई

30/11/2023

Address

Nepal
Lamjung
33600

Telephone

+9779825166984

Website

Alerts

Be the first to know and let us send you an email when Jitendra Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jitendra Thapa:

Share