RR Vlog

RR Vlog छ ठूलो चाहाना मेरो, आमालाई हसाउने 👨‍👩‍👦
#जयचन्द्रसूर्य 🇳🇵

मर्स्याङ्दी गा. पा. ७,  लमजुङ नेपाल 💕
31/10/2024

मर्स्याङ्दी गा. पा. ७, लमजुङ नेपाल 💕

23/10/2024

१२ गाउँमा समिर भट्टको Entry 🎥

31/08/2024

हराएका वर्षहरु काे एउटा त्यो भाग जस्ले सारा नेपालीलाई रुवायो, आमाको साथमा भएपछि ४६ बर्ष गरेको दुःख पनि, खुसीको आँशु सँगै एकै पलमा हरायो, शायद यहि भएर हरिएका वर्षहरू अरु भन्दा फरक छ ,
किनकी
३५ बर्ष पछि, उनले आँपको स्वाद भेटे,
३५ बर्ष पछि, बिग्रेर फालेको मोटरसाईकल मरेको देखे,
३५ बर्ष पछि, आलु झैँ देखिने रसबरी देखे,
३५ बर्ष पछि, डोजर देखे ठुला सडक ठुला घर ठुला खोला नदि देखे,
३५ बर्ष पछि, चिसिएको मनमा आशाका न्यानो किरणको गर्मी देखे,
गोलभेडा झैँ देखिने करेलाका बोट देखे,
छ्याङ्ग झैँ लाग्ने नरिबलको स्वाद देखे,

WATCH Full Video On Youtube Herne Katha
https://youtu.be/BifR9XplYQM?si=8bwC0Pr7e3c5V2Hg

Address


Website

Alerts

Be the first to know and let us send you an email when RR Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share