Hi Lamjung

Hi Lamjung Hi Lamjung" is a page dedicated to promoting the culture, art, and tourism of Lamjung, Nepal.
(2)

हामखोला झरना महोत्सवमा नाच्दै ❤️❤️ Source:- FB
08/08/2026

हामखोला झरना महोत्सवमा नाच्दै ❤️❤️

Source:- FB

07/08/2026

अब फोन बाटै कृषी क्रान्ती

बेंसीशहर नगरपालिकाले किसानहरूको सहजताका लागि ‘कृषि कनेक्ट’ एप सार्वजनिक गरेको छ।
यो एप कसरी चलाउने भन्ने बारे भिडियो प्रस्रुत गरेका छाैँ,
आफुले सिकेपछी साथीहर, छर छिमेकीहरुलाइ पनी सेयर गरेर सिकाउनु होला।

यस एपमार्फत बेंसीशहर नगरपालिका, कृषि तथा पशु विकास शाखाबाट प्रकाशित सूचना तथा जानकारीहरू सिधै किसानहरूको हातहातमा पुग्नेछन्। साथै, किसानहरूले कृषि तथा पशु सेवा विज्ञहरूसँग एपमार्फत निःशुल्क परामर्श लिन सक्नेछन्।

मुख्य सुविधाहरू:
🌾 बाली पात्रो र मौसमी खेतीसम्बन्धी सुझाव
🌱 मलको मात्रा (Fertilizer) गणना गर्ने सुविधा
💰 दैनिक कृषि बजार मूल्य हेर्ने सुविधा
🐛 बालीमा लाग्ने रोग तथा किराको जानकारी
🌦️ मौसमको जानकारी
📋 खेतीको गतिविधि तथा बालीको प्रगति अभिलेख राख्ने
🌿 माटो परीक्षण र बाली व्यवस्थापनसम्बन्धी जानकारी
📰 कृषि समाचार तथा नयाँ जानकारीहरू

Apk link:-

https://play.google.com/store/apps/details?id=app.krishiconnect

बेंसीशहर नगरपालिकाले किसानहरूको सहजताका लागि ‘कृषि कनेक्ट’ एप सार्वजनिक गरेको छ। यस एपमार्फत बेंसीशहर नगरपालिका, कृषि तथ...
06/08/2026

बेंसीशहर नगरपालिकाले किसानहरूको सहजताका लागि ‘कृषि कनेक्ट’ एप सार्वजनिक गरेको छ। यस एपमार्फत बेंसीशहर नगरपालिका, कृषि तथा पशु विकास शाखाबाट प्रकाशित सूचना तथा जानकारीहरू सिधै किसानहरूको हातहातमा पुग्नेछन्। साथै, किसानहरूले कृषि तथा पशु सेवा विज्ञहरूसँग एपमार्फत निःशुल्क परामर्श लिन सक्नेछन्।

मुख्य सुविधाहरू:
🌾 बाली पात्रो र मौसमी खेतीसम्बन्धी सुझाव
🌱 मलको मात्रा (Fertilizer) गणना गर्ने सुविधा
💰 दैनिक कृषि बजार मूल्य हेर्ने सुविधा
🐛 बालीमा लाग्ने रोग तथा किराको जानकारी
🌦️ मौसमको जानकारी
📋 खेतीको गतिविधि तथा बालीको प्रगति अभिलेख राख्ने
🌿 माटो परीक्षण र बाली व्यवस्थापनसम्बन्धी जानकारी
📰 कृषि समाचार तथा नयाँ जानकारीहरू

Apk link:-

https://play.google.com/store/apps/details?id=app.krishiconnect

From:- Sovit Thapa

भोर्लेटार बाट सुन्दरबजार जाने बाटोको अवस्था 🙂
04/08/2026

भोर्लेटार बाट सुन्दरबजार जाने बाटोको अवस्था 🙂

From DPO
30/07/2026

From DPO

तपाँई लमजुङको कुन ठाउँ वाट हुनुहुन्छ? हामीलाई फोटो र भिडीयो पठाउनुहोस्। सबै मिलेर हाम्रो ठाउँ विश्व भर चिनाँऊ । ❤️💐❤️
23/07/2026

तपाँई लमजुङको कुन ठाउँ वाट हुनुहुन्छ? हामीलाई फोटो र भिडीयो पठाउनुहोस्। सबै मिलेर हाम्रो ठाउँ विश्व भर चिनाँऊ । ❤️💐❤️

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Hi Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hi Lamjung:

Shortcuts

Share