Raj Gurung Official

Raj Gurung Official यहाँहरु सबैजनालाई मेरो official पेजमा स्वागत छ ।
(1)

ओमन बिरुद्धको गुल्सन झाको बलिङ
05/05/2026

ओमन बिरुद्धको गुल्सन झाको बलिङ

22/04/2026

आहा यति मीठो स्वर सम्भावना धेरै छ है

21/04/2026

लमजुङको राइनास १ मा भेटिएको प्रतिभा कति मीठो स्वोर

मेेरो Official facebook अकाउन्ट्मा ५० हजार फलोअर्स पुगेको छ । यति धेरै माया गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यवाद 🙏🙏🙏
20/04/2026

मेेरो Official facebook अकाउन्ट्मा ५० हजार फलोअर्स पुगेको छ । यति धेरै माया गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यवाद 🙏🙏🙏

उनि जो 🙏विशेष धन्यवाद , दुरा समाज UKआज म यहाँ एउटा सम्मान लिन मात्र होइन, एउटा जिम्मेवारी बोकेर उभिएको छु। म राइनास नगरप...
16/04/2026

उनि जो 🙏
विशेष धन्यवाद , दुरा समाज UK
आज म यहाँ एउटा सम्मान लिन मात्र होइन, एउटा जिम्मेवारी बोकेर उभिएको छु। म राइनास नगरपालिका निवासी राज गुरुङ दुरा समाजको माया, विश्वास र सम्मान पाउँदा अत्यन्तै गर्व महसुस गरिरहेको छु।

विशेषगरी The Voice of Nepal Season 7 मा प्रतिभाशाली गायिका सन्जिता दुरा लाई जिताऔं भन्ने अभियानमा मैले सानो भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ।

तर म स्पष्ट भन्न चाहन्छु यो मेरो एक्लो प्रयास होइन, यो हाम्रो पहिचानको आवाज थियो, यो हाम्रो एकताको शक्ति थियो, र यो हाम्रो समाजको गर्व थियो।

यस अभियानमा साथ दिने सम्पूर्ण दुरा समाज परिवार, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण शुभेच्छुकहरू प्रति म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु।

आजको यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ। आगामी दिनहरूमा पनि म हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो प्रतिभाको सम्मान र विकासका लागि सधैं अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछु।

हामी एकजुट भयौं भने, कुनै पनि सपना टाढा हुँदैन ।

धन्यवाद। जय दुरा समाज ! बिनिजो!!

Address

Lamjung
33600

Website

Alerts

Be the first to know and let us send you an email when Raj Gurung Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share