Lamjung Ratna

Lamjung Ratna The page is used to publish the articles and works in the newspaper

https://www.facebook.com/396795983801753/posts/1832786853535985/
06/06/2020

https://www.facebook.com/396795983801753/posts/1832786853535985/

आज फेरि एउटा सिङगो अनिँदो रात कट्यो । कति मात्र ओल्टे ,कोल्टे फेर्नु, कति मात्र उठेर झोक्राएर बस्नु,ट्वाइलेट जानु,.....

08/03/2020

येतै भेटेको
मन छोयो र राखेको ..........
भाउजु आमा समान
-------
उफ... अफ.. भाउजू यो भन्दा कति लिएर जानू यत्तिभए पुग्छ !
भाउजू - के भयो त कहिलेकाही त आउनुहुन्छ.. यदि तपाईं यो घरको छोरा भैदिएको भए आधा अङ्ग्स लानुहुन्थ्यो कि लानु हुन्नथ्यो....!

नन्द- तर.. भाउजू .. दाजु यति धेरै रिणमा हुनुहुन्छ ! तपाईंको
यति माया पाएकी छु यहि नै ठूलो हो मेरोलागी !

**************

दुर्गाको नन्द एकबर्ष पछि माइत आएकी छिन..दुर्गाले उनलाई छोरी जसरी नै हुर्काएकी थिइन् !
दुर्गाको सासू चाहादिन थिइन कि छोरी आफ्नो भाउजु संग मिलोस तर छोरी दुर्गाको ब्यबहार बाट भाउजुको छोरी नै बनेर बसेको थिइ ! आज माइतीघर एक हप्ता बसेर छोरी पुन: आफ्नो घर फर्कदै थिइन !

ए दुलही जाउ-जाउ भान्साकोठामा... दूध उम्लिएर जान्छ भन्दै सासू दुर्गा र छोरि भएको कोठामा आइन् !

हुन्छ ममि...भन्दै दुर्गा भान्साकोठा गइन !

दुर्गा भान्साकोठा जाने बित्तिकै सासुले आफ्नो छोरिलाई २० हजार रुपैयाँ सारिको फुर्काबाट निकालेर दिइन् !

छोरी - यो के हो ममि...

आमा- राख न तँलाई काम लाग्छ !

तर ममि तपाईंले यो पैसा कहाँबाट ल्याउनुभो..तपाईंको न जागिर न भत्ता ! अहिले दाजुको छोरी "काब्या"को होस्टेलको फिस तिर्नु छ उहालाई नै दिनुहोस् !

आमा - हैन छोरी तिम्रो बुवाले मलाई कंगाल पारेर स्वर्गबास भएका त हैनन नि, म संग पनि केही जायजेथा छ ! लेउ राख भन्दै जबर्जस्ति पर्सभित्र कोच्याइदिएर त्यहाबाट बाहिर निस्किइन !

छोरिको अघिल्लो महिना भाउजुले फोनमा कुरा गरेको याद गर्छिन त्यस समय भाउजू धेरै निराशा थिइन ! दाजुको सेलरी आएको थियो तर त्यसमा २०हजार रुपैयाँ हराएको भाउजुले भनेकी थिइन !

नन्द- मुस्कुराउँदै भान्साकोठा तर्फ गइन !

ठिकै छ भाउजू अब म जान्छु र यो २०हजार रुपैयाँ अहिले मेरो मोबाइल चार्ज बाट निकाल्न खोज्दा सोफाबाट तल खस्यो, मोबाइल टिप्न खोज्दा त्यहिनेर यो पैसा पनि रहेछ ! सायद यो त्यही २० हजार हो जसको बारेमा तपाईंले फ़ोनमा भनिसक्नु भएको थियो !

दुर्गाको आँखामा टिलपिल आँसु थियो !
उनले सासू र नन्दको कुरा सुनी सकेकी थिइन् ! नन्दलाई अंकमाल गर्दै तपाईं मेरो सबैभन्दा ठुली छोरी हो !

त्यसपछि नन्द र भाउजू दुबै मुस्कुराउन थाले !!!😍

12/03/2019
फागुन २७ गते, ०७५ को लमजुङ रत्नमा प्रकाशित ।
12/03/2019

फागुन २७ गते, ०७५ को लमजुङ रत्नमा प्रकाशित ।

फागुन २७ गते, ०७५ को लमजुङ रत्नमा प्रकाशित समाचार ।
12/03/2019

फागुन २७ गते, ०७५ को लमजुङ रत्नमा प्रकाशित समाचार ।

फागुन २७ गते, २०७५ गते लमजुङ रत्नमा प्रकाशित ।
12/03/2019

फागुन २७ गते, २०७५ गते लमजुङ रत्नमा प्रकाशित ।

लमजुङ रत्न साप्ताहिकमा लमजुङ कलाकार संघको समाचार प्रकाशन भएको छ ।  पढ्नु होला है ।
29/01/2019

लमजुङ रत्न साप्ताहिकमा लमजुङ कलाकार संघको समाचार प्रकाशन भएको छ । पढ्नु होला है ।

२०७४ सालको बिजया दशमीको उपलक्ष्यमा देश विदेशमा रहनु भएका  आमा, बुवा,दाजु, भाई , दिदी, बहिनी लगाएत सम्पुर्ण   आफन्तजन मान...
26/09/2017

२०७४ सालको बिजया दशमीको उपलक्ष्यमा देश विदेशमा रहनु भएका आमा, बुवा,दाजु, भाई , दिदी, बहिनी लगाएत सम्पुर्ण आफन्तजन मान्यजन ,साहित्यकार अग्रज तथा मलाई चिन्ने र माया गर्ने मित्रहरु शुभचिन्तकहरुमा सुस्वास्थ, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछु जहाँ हुनु हुन्छ खुसीर सुखी रहनुहोस श्री दुर्गा भवानीले यहाँहरु सम्पुर्णको मनोकामना पुर्ण गरुन असत्य माथी सत्यको जित होस भन्ने कामना ।

Address

Lamjung
123454

Website

Alerts

Be the first to know and let us send you an email when Lamjung Ratna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share