OnlineSajha

OnlineSajha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OnlineSajha, News & Media Website, Rolpa Municipality-4 Liwang, Rolpa, Liwang.

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
19/04/2026

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

14/04/2026

रोल्पा अस्पतालमा अहिले कार्यरत जनशक्तिबाट मात्र बिदाको दिन सेवा दिन सकिदैन : डा. रैदास

रोल्पामा ट्याक्टर दुर्घटना : दुई जना गम्भीर घाइते३० चैत, रोल्पा। रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा ट्याक्टर दुर्घटना हुँ...
13/04/2026

रोल्पामा ट्याक्टर दुर्घटना : दुई जना गम्भीर घाइते

३० चैत, रोल्पा। रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति करिब ९ बजेतिर लु ३ त ३१४७ नम्बरको ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टर चालक त्रिवेणी गाउँपालिका–७ धोरेणी निवासी ३४ वर्षीय श्याम डाँगी र सहचालक रोल्पा नगरपालिका–६ धर्मशाला निवासी करिब १७ वर्षीय हिमाल तामाङ घाइते भएका छन्।

दुवै घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिएका छन्।

घाइतेहरूलाई रोल्पा अस्पताल रेउघामा प्रारम्भिक उपचारका गरि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण
12/04/2026

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण

प्रधानमन्त्री शाहको बैंक ब्यालेन्स १ करोड ४६ लाख२९ चैत, रोल्पा ।बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ र...
12/04/2026

प्रधानमन्त्री शाहको बैंक ब्यालेन्स १ करोड ४६ लाख

२९ चैत, रोल्पा ।बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्।

आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले उक्त जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले आफ्नो सम्पत्तिको प्रमुख स्रोत सामाजिक सञ्जाल भएको उल्लेख गरेका छन्।

10/04/2026

संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन

08/04/2026

प्रतिनिधि सभा बैठक

रोल्पामा ४२ रोपनीको अफिम खेती प्रहरीद्वारा नष्ट
07/04/2026

रोल्पामा ४२ रोपनीको अफिम खेती प्रहरीद्वारा नष्ट

07/04/2026

रोल्पामा ४२ रोपनीको अफिम खेती प्रहरीद्वारा नष्ट

२४ चैत्र, रोल्पा। जिल्ला प्रहरी कार्यालयका अनुसार थबाङ गाउँपालिका–४ उवाको गुराँसे लेकमा २२ रोपनी, जलाकीमा ८ रोपनी, थर्पु टावरमा ६ रोपनी, घोराबाङमा १ र लुचाडमा ६ रोपनी गरी ४२ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको हो ।

प्रतिनिधिसभा बैंठक
07/04/2026

प्रतिनिधिसभा बैंठक

प्रतिनिधि सभा बैठक जनआकांक्षा साप्ताहिकद्वारा सञ्चालित रोल्पा नगरपालिका-०४, रोल्पाMobile : +977-9866959949Email : onlinesajhanews@gmail.....

05/04/2026

राष्टिय सभा बैठक

Address

Rolpa Municipality-4 Liwang, Rolpa
Liwang
22100

Alerts

Be the first to know and let us send you an email when OnlineSajha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OnlineSajha:

Share