GM Online TV

GM Online TV सूचना, सञ्चार र मनोरञ्जनको एउटै मञ्च

17/09/2026

रोल्पा लिबाङको टुडिखेल बिस्तार र व्यवस्थापनमा सरकारको ध्यान नगएको सरोकारवालाको भनाइ । मापदण्ड अनुसार मैदानलाई फराकिलो बनाउन पर्ने माग ।

16/09/2026

तीजमा यत्तिको त चाहिन्छ है साथीहरू😆कि कसो?

16/09/2026

झाँक्री बस्दा बस्दै यस्तो कसरी हुन्छ±?

13/09/2026

बम्पर उपहार जि±त्नुहोस

11/09/2026

सत्र पटकसम्म बिजुली माग्न जाँदा पनि सुनुवाइ नभएपछि प्रभावित क्षेत्रका नागरिक आ±न्दोलनको तयारीमा,युवाहरूले दिए दशैसम्मको अल्टिमेटम,ढिलासुस्ती गरे आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी

11/09/2026

सुन महंगोभो आउनुहोस् सुनको विकल्प खोजौं

11/09/2026
10/09/2026

रोल्पा नगरपालिकाका विभिन्न वस्तिहरुमा विद्युत पुगेन कि पुराइएन? एक्कसी किन आए यति धेरै जनता प्राधिकरण? के छ उनिहरुको माग?

09/09/2026

रोल्पामा खाना पकाउने ग्यासको अभाव कायमै,महिनौंदेखि चाउचाउ र बिस्कुटले छाक टारेको विद्यार्थीको गुनासो: नाम टिपाएको महिनौं सम्म पनि उपभोक्तले किन पाएनन् ग्यास?

08/09/2026


महत्त्वपूर्ण कागजात सहित पर्स हराएको सूचना ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिका-२ सातताले आसपासमा जिल्लाको माडी गाउँपालिका-५ भाबाङ निवासी भोजमान केसीज्युको महत्त्वपूर्ण कागजात सहित आज मिति २०८३ भदौ २३ गते साझ करिब ६ बजेको समयमा महत्त्वपूर्ण कागजात सहित पर्स हराएको हुँदा भेटाउनु हुने जो कोहिले ९८४४९८८८२८ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ 🙏।

Address

ROLPA, LIWANG
Liwang

Alerts

Be the first to know and let us send you an email when GM Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share