पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे, जेलबाङ, रोल्पा

  • Home
  • Nepal
  • Liwang
  • पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे, जेलबाङ, रोल्पा

पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे, जेलबाङ, रोल्पा This is a community based non-government organization from Sunchhahari Rural Municipality ward No.7 Jelbang Rolpa.

रोल्पाको कोठिभिर र जलजलामा यसपटक हेलिकप्टर यात्रा । यात्रु महानुभावहरुमा बुकिङ खुल्ला भएको जानकारी ।
01/03/2024

रोल्पाको कोठिभिर र जलजलामा यसपटक हेलिकप्टर यात्रा । यात्रु महानुभावहरुमा बुकिङ खुल्ला भएको जानकारी ।

यस संस्थाका कोषाध्यक्ष सपना बुढामगर को आज पर्न गएको जन्म दिनको शुभकामना, सुस्वास्थ्य, दीर्घ आयु, उत्तर उत्तर प्रगतिको का...
08/01/2024

यस संस्थाका कोषाध्यक्ष सपना बुढामगर को आज पर्न गएको जन्म दिनको शुभकामना, सुस्वास्थ्य, दीर्घ आयु, उत्तर उत्तर प्रगतिको कामना, सधैं भरि खुशी रहनु ❤️❤️❤️ Happy birthday dear ….. SAPANA BUDHA
💐🎂🍨🍩🥧🍪

यहि २०८० आश्विन २५-२७ सम्म सम्पन्न होमस्टे महासँघको चौथो राष्ट्रिय महाधिवेशन को उद्घाटन सत्र चितवनको माडी ३ बसन्तपुरमा र...
15/10/2023

यहि २०८० आश्विन २५-२७ सम्म सम्पन्न होमस्टे महासँघको चौथो राष्ट्रिय महाधिवेशन को उद्घाटन सत्र चितवनको माडी ३ बसन्तपुरमा र बन्दसत्र माडी नगरपालिका वडा नं.९ स्थित "दुरा होमस्टे" मा भएको छ । यस सुन्दर नगरिमा हाम्रो गौरवपुर्ण राष्ट्रिय अधिवेशन आयोजना गरि देसै भरिका होमस्टे संचालक मित्रहरुको गरिमामय उपस्तिथिले यस क्षेत्र को पहिचान र विकासमा महत्त्वपूर्ण योगदान पुग्नुको साथै माडिमा संचालित होमस्टेहरुको स्तरोन्नति र विस्तार मा समेत कोसेढुङ्गा सावित भएको भन्ने विश्वास छ। यस सुखद अवसरमा यो अधिवेशन माडिमा गर्ने निर्णय गर्ने होमस्टे महासंघका केन्द्रिय अध्यक्ष लगायत कार्य समिती र चाँजोपाँजो र व्यवस्थापकिय भुमिका गर्ने माडी नगर समिती प्रती हार्दिक आभार व्यक्त गर्दै उक्त अधिवेशनमा पाल्नुहुने प्रमुख अतिथी,अतिथी प्रतिनिधि पर्यवेक्षक सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
पृथ्वी पुन
उपाध्यक्ष
लुम्बिनी प्रदेश होमस्टे महासंघ नेपाल ।

यहि असोज २५-२७ सुन्दर नगरी चितवनको माडी जाऔ !होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशन सफल पारौं।" सबै अनि सधैंका लागि ह...
08/10/2023

यहि असोज २५-२७ सुन्दर नगरी चितवनको माडी जाऔ !
होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशन सफल पारौं।

" सबै अनि सधैंका लागि होमस्टे "

होमस्टे ( घरबास ) महासंघ नेपाल (HOFEN) लुम्बिनी प्रदेशको आज बर्दियामा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्ष जस्तो गरिमामय प...
07/10/2023

होमस्टे ( घरबास ) महासंघ नेपाल (HOFEN) लुम्बिनी प्रदेशको आज बर्दियामा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्ष जस्तो गरिमामय पदमा निरविरोध मलाई निर्वाचित बनाउनु भएकोमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला बात उपस्थित होमस्टे संचालक सहभागी सबैमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

विशेष धन्यवाद दिन चाहान्छु । यस संस्थाका संस्थापक ज्यूहरु , महासंघका केन्द्रिय सदस्य ज्यूहरुमा ।
अबको पर्यटन यात्रा र ( घरबास ) अभियान मार्फत लुम्बिनी प्रदेशका ग्रामीण भेगहरुमा साच्चिकै सुनौलो होमस्टे पर्यटन अभियान कार्यक्रम संगै ग्रामिण पर्यटन क्षेत्रलाई जैविक कृषि पर्यटन क्षेत्रको रुपमा अघि बढाउन अग्रणी भूमिका खेलिने छ I

लुम्बिनी प्रदेश भरि संचालित घरबास (Home-Stay) हरुको स्तरोन्नति गर्न घरबास संचालन प्रोत्साहन कार्यक्रम संचालन गरि उनीहरुलाई गाउँ पर्यटन प्रवर्द्धन मंचमा संगठित गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा घरबास (Home-Stay) पर्यटनको प्रचार-प्रसार गरि बजारीकरण (Digital Marketing) गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत अन्य सरोकारवालाहरु संग सहकार्य गरि अग्रणी भूमिका खेलिने छ I पुनः धन्यवाद सबै शुभ चिनतकहरु मा ।

जानकारी को लागी ।
05/10/2023

जानकारी को लागी ।

इन्द्रजात्रा को शुभकामना ।
28/09/2023

इन्द्रजात्रा को शुभकामना ।

पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य दिलबहादुर घर्तीमगरको दु:खद निधन उहाँ प्रति हार्दि...
23/07/2023

पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य दिलबहादुर घर्तीमगरको दु:खद निधन उहाँ प्रति हार्दिक श्रद्धाञ्जली । उहाँको परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

I have made this itinerary, who is planning to visit guerrilla trail Rolpa and Rukum in 2023, please suggest good and bu...
21/06/2023

I have made this itinerary, who is planning to visit guerrilla trail Rolpa and Rukum in 2023, please suggest good and budget package.
Detailed Itinerary:

*Day 01 Arrival in Sulichaur, Rolpa
•Overnight stay at the hotel.

*Day 02 : Sulichaur to Jelbang.
•Visit the memorial park and war museum
• Visit the agricultural of fame.
• Visit the iron museum.
• Overnight stay at Gemi community homestay in jelbang.

*Day 03: Jelbang to Jaljala*
•Visit the beautiful Jaljala
Jaljala is famous destination in Rolpa district. It is a place of religious and historical significance with full of natural beauty. In the Nepal Tourism Year 2020, the Government of Nepal listed Jaljala as one of the 100 best destinations.
•Overnight stay at the campsite in jaljala.

*Day 04: Jaljala to Thabang*
• Visit the magar cultural
•Visit to the War Memorial Park and the Martyrs museum. Magar traditional cultural dans.
•Overnight stay at Thabangi community homestay thabang.

*Day 05: Thabang to Lugum*
•Travel to Maring , khabang bagar, and Lugum.
•overnight stay at hotel Lugum.

*Day 06: Lugum to Takasera*
•Visit taka village , upollo sera , tallo sera Bachhigaun village and birgum.
•Overnight stay at a wooden cottage nearby the rural municipality.

*Day 07: Taka to maikot*
•Visit the maikot Valley and magar museum.

*Crossing pelma village.

*Day 08: Departure from Dhorpatan.

कृषि , पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव - २०८० रोल्पा जिल्लाको पर्यटन सम्बन्धमा देशव्यापी रूपमा प्रचारप्रसार फैलाउन...
23/04/2023

कृषि , पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव - २०८०
रोल्पा जिल्लाको पर्यटन सम्बन्धमा देशव्यापी रूपमा प्रचारप्रसार फैलाउने तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पहिलोपटक निजी क्षेत्रको पहलमा पर्यटनका लागि स्टल राखेर विशेष त युद्ध पर्यटन ग्रामीण पर्यटन र गुरिल्ला पदमार्ग गतिविधि सम्बन्धि जानकारी मुलुक ब्रोसर , बुकलेट लगायत समग्रमा जिल्लाको पर्यटन क्षेत्रहरूको करिब ६४३ जनालाई प्रत्यक्ष जानकारी दिन सफल भयो । रोल्पा र रुकुम ऐतिहासिक जनयुद्ध आन्तरिक पर्यटनको केन्द्रमा रहेकोले विकसित समयमा यसको प्राविधिक दायरा पनि फराकिलो हुदै लैजानुपर्ने हुन्छ । यसखाले पर्यटन गतिविधिले जिल्लामा बढी भन्दा बढी पर्यटन भित्र्याएर महत्वपूर्ण भूमिका खेल्ने छ ।
---- धन्यवाद सबैमा -----
१- रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति , रोल्पा । यो वातावरण बनाउनु भयो ।

२- विभिन्न पत्रकार मित्रहरूमा विशेष आभार संस्थाले गर्ने जुनसुकै गतिविधि प्रति समाचार बनाइए सबै सामु पुर्याउनु भयो ।

३- Rolpa Heritage Hotel संचालकका मित्र ज्ञानेन्द्र आचार्य तपाईंको सहयोग अमुल्य रहनेछ संस्थालाई ।

४- पर्यटन प्रबर्द्धन तथा गेमी होमस्टेका सहकर्मी साथीहरू सबैमा । सपना बुढामगर र पुर्ण बहादुर बुढा मगरलाई विशेष रूपमा सम्झन चाहेँ। गुरुङ गाउँ सामुदायिक होमस्टे परिवार प्रति विशेष आभारका साथै धन्यवाद छ । आफ्नो ब्रोसर लगायत सामग्री उपलब्ध गराउनु भयो ।

५- विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग र साथका लागी विशेष विशेष धन्यवाद छ ।

Address

Liwang
22100

Website

Alerts

Be the first to know and let us send you an email when पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे, जेलबाङ, रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share