Routine of Jaima Rolpa

Routine of Jaima Rolpa Routen of jaima(Rolpa)को यस पेजमा सम्पुर्णलाई स्वागत छ।

we deliver authentic information,essential updates,entertaing post, photographs, etc.

12/03/2026

जलजला, रोल्पा
゚viralvideo
Routine of Jaima Rolpa

09/03/2026

नारी दिवसको अवसरमा आयोजित बेलुन फुटाइ खेल खेल्दै🤗
@सुन्छहरिगाउपालिका५वाडा ゚viralvideo

09/03/2026

११६औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गरेको दृश्य
जैमाकसला ゚viralvideo

27/02/2026

राष्ट्रिय मगर एकता दिवस (फागुन १५) को स्वोदेश तथा बिदेश मा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरु सम्पुर्णमा शुभकामना
Routine of Jaima Rolpa
゚viralvideo

मिति २०८२ फागुन १४ गत्ते बिहीवारका दिन सुनछहरी गा. पा ५ जैमा निबासी(समाजसेवी) श्री घमन रोका ज्यु  वैदेशिक रोजगारको लागि ...
26/02/2026

मिति २०८२ फागुन १४ गत्ते बिहीवारका दिन सुनछहरी गा. पा ५ जैमा निबासी(समाजसेवी) श्री घमन रोका ज्यु वैदेशिक रोजगारको लागि रोमनिया को यात्रा सफल र फलदायी बनोस् भन्दै शुभकामना व्यक्त गर्दछौ।
Routine of Jaima Rolpa
゚viralvideo

22/02/2026

हिउँद पनि लागेउ💐💝
゚viralvideo

26/01/2026
15/01/2026

कार्यक्रम समय तालिका

15/01/2026
13/01/2026

माघेराम तथा खेलकुद कार्यक्रम - २०८२ सुनछहरी- ५ जैमा,गाडबाङ

Address

सुन्छहरी गाउँपालिका ५ जैमा, रोल्पा
Liwang

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Jaima Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share