Hello Nepal

Hello Nepal देशको आँखा

पत्रकारहरूलाई ओलीले भने,' प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, तपाईंहरू ल्याएर थुतुनो घो'चेर, मुखमा घो'चेर त्यस्तो नगर्नुहो...
20/09/2026

पत्रकारहरूलाई ओलीले भने,' प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, तपाईंहरू ल्याएर थुतुनो घो'चेर, मुखमा घो'चेर त्यस्तो नगर्नुहोस्।
‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ। प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ? भनेर सोध्छ। तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घो'चेर त्यस्तो नगर्नुहोस्।’

सडक यातायात अवरु!द्ध हुँदा रसुवाबाट ज!टिल प्रसूति सम,स्या भएका दुई महिलालाई हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया...
20/09/2026

सडक यातायात अवरु!द्ध हुँदा रसुवाबाट ज!टिल प्रसूति सम,स्या भएका दुई महिलालाई हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया गाउँपालिकाका ३० वर्षीया सुष्मा देवकोटा र २६ वर्षीया अप्सरा भट्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याउन लागिएको हो।

20/09/2026

नेकपा एमालेले सामाजिक सञ्जालमा आफू विरुद्ध फैलाइएका भ्रम, गालीगलौज, तथ्यहिन सूचना तथा आपत्तिजनक शब्दहरुलाई screenshot गरेर सम्बन्धित platform तथा निकायमा उजुरी गर्न "अपरेसन ऐना" अभियानको सुरुवात गरेको छ । 😮

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई सहज र व्यवस्थित बनाउन नयाँ प्रणालीबाट छपाइ सुरु गरेको छ। पहिलो चरणमा मध...
20/09/2026

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई सहज र व्यवस्थित बनाउन नयाँ प्रणालीबाट छपाइ सुरु गरेको छ। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ लाइसेन्स छपाइ गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह संविधान दिवसका अवसरमा आज शीतल निवासमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। राष्ट्रपति रामच...
19/09/2026

प्रधानमन्त्री बालेन्द्र शाह संविधान दिवसका अवसरमा आज शीतल निवासमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा तथा आयोजनामा सम्पन्न समारोहमा प्रधानमन्त्री शाह सहभागी भएका हुन्।

Sad News: Upper Trishuli-1 Tunnel बाट नेपाली सेनाले आज ११ वटा De'ad Body निकालेको छ।यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ...
19/09/2026

Sad News: Upper Trishuli-1 Tunnel बाट नेपाली सेनाले आज ११ वटा De'ad Body निकालेको छ।यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा श!व भेटिएका थिए। 😢💔

Source: Nepal Army

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्तावप्रदेश संरचना खारेज गर्ने ।- नेपाललाई हिन...
19/09/2026

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

प्रदेश संरचना खारेज गर्ने ।
- नेपाललाई हिन्दू, बौद्ध, किराँतलगायत वैदिक–सनातन सभ्यताको पहिचानसहितको हिन्दू अधिराज्यका रूपमा पुनर्स्थापित गर्ने ।
- राष्ट्रपति पद खारेज गरी राजसंस्था पुनर्स्थापित गर्ने ।
- जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने ।

ल झरी पर्यो हजुर!
19/09/2026

ल झरी पर्यो हजुर!

19/09/2026

संविधान दिवसको अवसरमा प्रधानमन्त्री बालेन शाहको सम्बोधन | Balen

माडी खोलामा माछा मा!र्न गएका रोल्पाका दुई जना तीन दिनदेखि बेप'त्ता भएका छन्। रोल्पा नगरपालिका–७ का ३० वर्षीय रमेश परियार...
19/09/2026

माडी खोलामा माछा मा!र्न गएका रोल्पाका दुई जना तीन दिनदेखि बेप'त्ता भएका छन्। रोल्पा नगरपालिका–७ का ३० वर्षीय रमेश परियार र ४२ वर्षीय शेरबहादुर घर्ती मगरलाई असोज १ गते दिउँसो खोलाले ब*गाएपछि उनीहरूको अवस्था अझै अ"ज्ञात छ।

Address

Lumbini
22300

Website

Alerts

Be the first to know and let us send you an email when Hello Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share