Pyuthan Calling

Pyuthan Calling प्युठानको आँखा

18/08/2026

सूर्य थापालाई हास्य कलाकारको रोस्ट,हाँसोले गुन्जियो 'सो'

स्वर्गद्वारी नगरपालिका–५ साउनेपानीस्थित दोस्रो स्वर्गद्वारी प्रभु महाराज शाखा मन्दिर। महाप्रभुले स्वर्गद्वारी आउनु अघि य...
18/08/2026

स्वर्गद्वारी नगरपालिका–५ साउनेपानीस्थित दोस्रो स्वर्गद्वारी प्रभु महाराज शाखा मन्दिर। महाप्रभुले स्वर्गद्वारी आउनु अघि यही स्थानमा तपस्या गरेको जनविश्वास छ।🙏
फोटो : Debi Lal G Magar

Good Morning Nepal from Arkha,Pyuthan. ❤️Pic. Bikash Tamang
18/08/2026

Good Morning Nepal from Arkha,Pyuthan. ❤️

Pic. Bikash Tamang

नेपाल सरकारको उपसचिव जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भएकोमा आदरणीय प्युठानीको छोरा शिशिर रिजाल र  चित्र केसीलाई हार्द...
18/08/2026

नेपाल सरकारको उपसचिव जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भएकोमा आदरणीय प्युठानीको छोरा शिशिर रिजाल र चित्र केसीलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछौं ।
bahadur kc
Shisir Rijal

17/08/2026

याे जनावर के हाेला चिन्नु हुन्छ ?

 #अचम्मको_संयोग : रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ वैकुण्ठनगरमा रहेको नाग मन्दिरमा रहेको जीवित नाग । आज नागका दिन ना...
17/08/2026

#अचम्मको_संयोग : रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ वैकुण्ठनगरमा रहेको नाग मन्दिरमा रहेको जीवित नाग । आज नागका दिन नाग देवताको दर्शन गरि आफ्ना सम्पूर्ण दुखकस्ट निवारण गरौ । जय होस् नाग देवता🙏 ।

17/08/2026

तपाईंको तिर यसरी झाक्री बस्ने चलन छ ? हाम्राे प्यूठानमा छ ।

16/08/2026

लाखे नाच थाहा छ ?
Pyuthan Calling

याे कुन ठाउँ हाेला प्यूठानको ?
16/08/2026

याे कुन ठाउँ हाेला प्यूठानको ?

गौमुखी गाउँपालिका–४, पूजा बाग्लीबाङस्थित श्री जनजिबन आधारभूत विद्यालयको खेलमैदान तथा विद्यालयको जगतर्फ प!हिरो गएपछि जो'ख...
16/08/2026

गौमुखी गाउँपालिका–४, पूजा बाग्लीबाङस्थित श्री जनजिबन आधारभूत विद्यालयको खेलमैदान तथा विद्यालयको जगतर्फ प!हिरो गएपछि जो'खिमपूर्ण अवस्था सिर्जना भएको छ।

Address

Lumbini
22300

Website

Alerts

Be the first to know and let us send you an email when Pyuthan Calling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share