Lifeline Media

Lifeline Media We creat Visual advertisement and so on.............

आज कजरिया रमेस tiles company मा स्थानिय हरु को बृहत् प्रदसन। र company को काम काज ठप्प।
13/09/2024

आज कजरिया रमेस tiles company मा स्थानिय हरु को बृहत् प्रदसन। र company को काम काज ठप्प।

खसेको त हामी दुबै थियौ,तिमी जहाज  बाट खस्यौ, म बस बाट।मरेका त हामी दुबै थियौ, तिमी जलेर मर्यौ, म डुबेर।तिमी १० मिनेटमा भ...
25/07/2024

खसेको त हामी दुबै थियौ,
तिमी जहाज बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो साब,
तिम्ले ५००० को टिकेट कटेको थियौ, मैले ५०० को।🥹
Tara
मृत्युमा पनि सरकारको भेदभाव: १३ दिन पहिले गणपति र एन्जल बस त्रिशुलीमा बेपत्ता भएको थियो। तर एकपटक पनि प्रधानमन्त्री, गृहमन्त्री कोही पुगेनन्। तर आज सौर्य एयरलाइन्सको विमान दुर्घट्ना भएको २ घण्टा नबित्दै प्रधानमन्त्री, गृहमन्त्री, डिआइजी, पर्यटन मन्त्री घटना स्थलमा पुगे । यसअघि एउटा विमान दुर्घट्ना हुदाँ सरकारले सार्वजनिक बिदा नै दिएको थियो। तर बस दुर्घटना हुँदा न बिदा दिइयो न सहयोग गरियो। यसरी मृत्युमा पनि सरकारले भेदभाव गर्नु दुःखद र लाजस्पद भएको छ !

मृतक आत्माप्रती भाबपुर्ण श्रद्धाञ्जली 🙏🏻

14/07/2024

🎨📸 Unlock Your Creative Potential with Photoshop Advanced Ultra Pro Max! Class 📸🎨
Are you ready to take your Photoshop skills to the next level? Join our 20-day online Photoshop Advanced Ultra Pro Max class and master the art of digital design!
🌟 Why Join Us?
✅ Expert Instructors with Real-World Experience
✅ Comprehensive Curriculum Covering Advanced Techniques
✅ Interactive Online Sessions
✅ Hands-on Projects and Personalized Feedback
✅ Flexible Schedule to Fit Your Busy Life
👩‍🎨👨‍🎨 Who Is This Class For?
Aspiring Designers, Photographers, Artists, and anyone passionate about creating stunning visuals!
🚀 Class Details:
📅 Duration: 20 Days
🌐 Mode: Online
📚 Level: Advanced
Don't miss out on this opportunity to become a Photoshop Pro! Limited seats available. Enroll now and let your creativity shine!

आज सोमबार ! पवित्र त्रिवेणिधामको दर्शनसङ्गै भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
24/06/2024

आज सोमबार ! पवित्र त्रिवेणिधामको दर्शनसङ्गै भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

SEE मा पहिलो पटक NG लागु हुदै: आगामी साता सम्म  प्रकाशित हुने भनिएको SEE 2080 को नतिजामा पहिलोपटक Letter Grading को यस्त...
20/06/2024

SEE मा पहिलो पटक NG लागु हुदै: आगामी साता सम्म प्रकाशित हुने भनिएको SEE 2080 को नतिजामा पहिलोपटक Letter Grading को यस्तो नयाँ पद्धति लागू हुँदैछ ।

साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ ।
20/06/2024

साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ ।

Unlock Your Creativity: Become a Pro Designer in Just 15 Days with Our Photoshop Course!Features:🔴Master Poster & Flyer ...
18/06/2024

Unlock Your Creativity: Become a Pro Designer in Just 15 Days with Our Photoshop Course!
Features:
🔴Master Poster & Flyer Design
🔴Create Stunning Social Media Graphics
🔴Design Website & UI Elements
🔴Advanced Text Effects & Typography
🔴Professional Photo Editing & Retouching
Scope:
🟢Build a professional design portfolio
🟢Prepare for freelance opportunities
🟢Enhance your career prospects in graphic design
🟢Gain practical, real-world design skills
👉Join now and start designing like a pro!"
📱Chat with us on WhatsApp on 985-7086466

सोमबार(असार ३गते) बक्र इदको अवसरमा सार्वजनिक बिदा रहेको छ❤️
14/06/2024

सोमबार(असार ३गते) बक्र इदको अवसरमा सार्वजनिक बिदा रहेको छ❤️

पुर्वी नवलपरासी कावासोतीको फलफुल चोकमा निर्माणधीन रूपमा रहेको नालामा पुरिएर २ जना मजदुरहरूको मृत्यु भएको जिल्ला प्रहरी न...
13/06/2024

पुर्वी नवलपरासी कावासोतीको फलफुल चोकमा निर्माणधीन रूपमा रहेको नालामा पुरिएर २ जना मजदुरहरूको मृत्यु भएको जिल्ला प्रहरी नवलपुरले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Heart Breaking: कुवेतको एक भवनमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विभिन्न देशका कामदारहरु रहेक...
12/06/2024

Heart Breaking: कुवेतको एक भवनमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विभिन्न देशका कामदारहरु रहेको भए पनि नेपालको कोहि भए नभएको अहिलेसम्म कुनै एकिन हुन सकेको छैन ।😢

15/05/2024

Welcome Sandeep Lamichhane
T 20 World Cup - 2024

Address

Bardaghat
Lumbini
33000

Alerts

Be the first to know and let us send you an email when Lifeline Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lifeline Media:

Share