Routine of Tulsipur

  • Home
  • Routine of Tulsipur

Routine of Tulsipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Tulsipur, News & Media Website, .

03/07/2024

Sad News: Dang ma Chana (चना) khada ghati ma adkiyera 3 yrs ko sano bachha ko deat’h vayeko cha.

09/06/2024

दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । 😢

दाङ तुलसीपुरमा शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकील...
07/06/2024

दाङ तुलसीपुरमा शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेका छन् । घर विदामा आएका बेला श्रीमतीलाई नेपाली सेनाका आर्यन थापासँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरिले छप्काएका थिए । अहिले आर्यनको अवस्था गम्भिर रहेको छ भने शालिकरामलाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुरबाट काठमाडौका लागि हिडेको प्र.३–०१–००६ ख०९७५ नम्वरको बस तुलसीपुर उमनपा–१८ बेलझुण्डीमा दुर्घटना हुँदा त्यसमा सवार...
17/05/2024

तुलसीपुरबाट काठमाडौका लागि हिडेको प्र.३–०१–००६ ख०९७५ नम्वरको बस तुलसीपुर उमनपा–१८ बेलझुण्डीमा दुर्घटना हुँदा त्यसमा सवार १७ जना यात्रु घाइते भएका छन् ।😥

15/05/2024

Sad News: पौडी खेल्ने क्रममा तुलसीपुरको बबई नदीमा डुबेर दाजु-भाइको मृत्यु भएको छ!😥

  : रोल्पा जिल्ला रुन्तिगढी गाउपालीका ८ मगरगोरी,झेनाम निबासी दिल बहादुर बाठा मगर गत छ महिना अघि मात्र मलेसियामा वैदेशिक ...
12/05/2024

: रोल्पा जिल्ला रुन्तिगढी गाउपालीका ८ मगरगोरी,झेनाम निबासी दिल बहादुर बाठा मगर गत छ महिना अघि मात्र मलेसियामा वैदेशिक राोजगगारीकाा लागि गएकका थिए । कम्पनीमा काम गरिरहेको बेला मेसिनमा परेर एक खुट्टा गुमाएका छन। अहिले निज बाठामगर हस्पिटलमा उपचारत छन।

12/05/2024

समाज कता जाँदै छ ?
बाटोमा हिँड्दै गर्दा एक अर्कासँग ठोक्किँदा झगडा सुरू भएपछी ९,१० मा पढ्दै गरेका बालकहरुले चक्कु प्रहार गर्दा बत्तिसपुतलीस्थित कुमारी टोलमा २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेका छन् । 😔

11/05/2024

Sad news: दाङ घोराहीमा २ जना महिलाको आज दिउँसो ह'त्या भएको भेटिएपछि अटो चालक पक्राउ परेका छन् । शुरुको अनुसन्धान अनुसार सबैले रक्सी खाएको र त्यसपछि पैसा सम्बन्धी विवाद भएको भनिएको छ तर प्रहरीले अझै अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउँदै छ।

आहा: Gulamohar flower adds some beauty in Tulsipur Dang ❤️ Pic: रोशन क्षेत्री
09/05/2024

आहा: Gulamohar flower adds some beauty in Tulsipur Dang ❤️
Pic: रोशन क्षेत्री

05/05/2024

Sad News:दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।😥

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।
05/05/2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।

सन्दीप लामिछाने T20 विश्वकप २०२४ को लागि नेपालको राष्ट्रिय टोलीको आजको बिदाई कार्यक्रममा उपस्थित !फोटो: Nepal Press
03/05/2024

सन्दीप लामिछाने T20 विश्वकप २०२४ को लागि नेपालको राष्ट्रिय टोलीको आजको बिदाई कार्यक्रममा उपस्थित !
फोटो: Nepal Press

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Tulsipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Tulsipur:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share