Samata TV HD

Samata TV HD National Nepali News Channel.
नेपाल सरकारबाट अनुमतिप्राप्त समता टेलिभिजन समाचार मुलक टेलिभिजन च्यानल ।

26/09/2026

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न

26/09/2026

कांग्रेस प्रदेशसभा क्षेत्र ३(क) मा महेन्द्र श्रेष्ठसहित उम्मेदवारहरूको उम्मेदवारी घोषणा

26/09/2026

विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा गौतमबुद्ध विमानस्थलमा सरसफाइ तथा वृक्षरोपण

26/09/2026

युनिभर्सल मेडिकल कलेजमा विश्व फार्मासिस्ट दिवस, विविध प्रतियोगिता आयोजना

दाङमा सवारि आवगमनमा रोक !
25/09/2026

दाङमा सवारि आवगमनमा रोक !

25/09/2026

तिनाउमा पानीको बहाव बढेसँगै बस्तीमा त्रास बढेको छ। पछिल्लो अवस्था र स्थानीयको अनुभवबारे कुराकानी हेरौँ।
।। समता समाचार ।। 2083-06-09

25/09/2026

।। कृषि र पर्यटनका कुरा ।। (शृङ्खला-६२)
।। कृषि र पर्यटनका कुरा ।। 2083-06-09

25/09/2026

।। समता समाचार ।। पश्चिम सर्दै पानी पार्ने प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम , यूएन महासभामा बालेनले उठाए जलवायु न्याय र हिमालय संरक्षणको मुद्दा , सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दो, ३० वटा ढोका खोलियो , साउदीलाई सहयोग गर्न तीन देशका सैन्य प्रमुखबिच वार्ता हुने , जापानमा जारी २० औं एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो ।
।। समता समाचार ।। 2083-06-09

25/09/2026

।। हामी महिला ।। उद्यमी व्यवसायी महिला लीला गैरेसॅंग गरिएको कुराकानी ।। (शृङ्खला ११९)
।। हामी महिला ।। 2083-06-09

25/09/2026

।। समता समाचार ।। बंगालको खाडीबाट प्रवेश गरेको बर्षाको असर लुम्बिनी प्रदेशमा धेरै पर्ने , विभिन्न राजमार्गमा सवारी आवगमनमा रोक , पूर्व राष्ट्रपति भन्डारी एमालेको राजनीतिमा फर्किन , मौसमी प्रतिकुलता बारे स्थानियको भनाई ःसमता आवजमा , कांग्रेसमा महाधिवेसनको तयारी तिब्रः देउवा पक्षले समानान्तर कमिटी बनाउँदै , राष्ट्रसंघको महासभामा इरानि राष्ट्रपतिले अमेरिकालाई चुनौति दिए , एसियाडमा नेपाली कबड्डीबाजको उत्कृष्ट प्रदर्शनी ।

Address

Bhairahawa
Lumbini
977

Telephone

+97771590851

Website

Alerts

Be the first to know and let us send you an email when Samata TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samata TV HD:

Shortcuts

Share

Category