TechSantosh

TechSantosh Thank You For Visit ❤
(2)

Ki cha?
30/11/2025

Ki cha?

yasari chaldaicha!
30/11/2025

yasari chaldaicha!

Our Country Rock 😀
30/11/2025

Our Country Rock 😀

छ आट?😋
30/11/2025

छ आट?😋

जम्मा 60 छु😋😀
30/11/2025

जम्मा 60 छु😋😀

😂🤔
30/11/2025

😂🤔

29/11/2025

"प्रेम जति लुकाउनु हुन्छ त्यति बढ्छ।" 👩‍❤️‍💋‍👨

#शुभबिहानी 🙏❤️

Bujhyau😠
29/11/2025

Bujhyau😠

मलाइ गुमाएकोमापछुतो नठान्नु, तिम्रो भाग्यमा हिरा लेखिएकोछ ।। 🕊️❤️
29/11/2025

मलाइ गुमाएकोमा
पछुतो नठान्नु, तिम्रो भाग्यमा हिरा लेखिएको
छ ।। 🕊️❤️

Story: Story : एक होटल कम्पनीका मालिकले आफ्ना ग्राहकहरूसामु एउटा अनौठो शर्त राखे------गोहीले भरिएको तलाउमा जो कोही मानिस...
29/11/2025

Story: Story :
एक होटल कम्पनीका मालिकले आफ्ना ग्राहकहरूसामु एउटा अनौठो शर्त राखे------
गोहीले भरिएको तलाउमा जो कोही मानिस कुदेर बाँचेर अर्को किनारासम्म निस्किन सक्छ, उसलाई ५ करोड रूपैयाँ इनाम दिइनेछ।
यदि गोहीले खायो भने उसको परिवारलाई २ करोड दिइनेछ।
यो सुनेपछि सबै मानिस डराए।
कसैमा त्यस्तो हिम्मत थिएन कि तलाउमै @
त्यसैबेला अचानक धप्प आवाज आयो…
सबैले होहल्ला गर्न थाले—
"यो के भयो?"
कसैले तलाउमा हाम फालेको रहेछ!
सबैको सास रोकियो।
सबैजना उसको तिर हेर्न थाले।
त्यो मानिस पूरा शक्तिले बाँच्नका लागि संघर्ष गर्दै थियो।
बिजुलीझैँ फुर्तिले पानी चिर्दै अगाडि बढ्दै थियो।
सबैले मन थामेर हेरे—
"अब त यो मानिस गोहीको खाना बन्यो!"
"हेर-हेर, गोही उसको पछि लागेको छ!"
तर पनि उसले हिम्मत हारेन।
जसोतसो गर्दै, संघर्ष गर्दै दोस्रो किनाराबाट बाहिर निस्किन सफल भयो!
बाहिर निस्कँदा उसलाई सास फेर्नै गाह्रो भयो।
सबै मानिस उसको नजिक गए र ताली बजाउन थाले।
थोरै होस आएपछि,
र आफू करोडपति भएको थाहा पाएपछि
उसको पहिलो वाक्य यही थियो—
"पहिले यो भन, मलाई धक्का कसले दियो?"
त्यसपछि भीडमा उभिएको एक महिलाले हात उठाइन्।
त्यो महिला उसको श्रीमती थिइन्!😂
उनले भनीन्—
"तिमी कामका त छैनौ,
बाँच्यौ भने ५ करोड,
मर्यौ भने २ करोड।
दुवै अवस्थामा फाइदा त मलाई नै थियो!"😂
त्यही दिनदेखि यो भनाइ प्रख्यात भयो—
“हरेक सफल पुरुषको पछाडि, एउटी महिलाको हात हुन्छ।” 😄😂😯

Me And My bestfriends👇️😋
29/11/2025

Me And My bestfriends👇️😋

Address

Kathamandu
Lumbini
32914

Telephone

+9779857054768

Website

Alerts

Be the first to know and let us send you an email when TechSantosh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TechSantosh:

Share