Samundra Paudel

Samundra Paudel Welcome.�

21/08/2026

How To Sell Share Below 10 Kitta || 10 Kitta Banda Kam Share Kasari Bechne ||Odd Lot|| Sagar Paudel

20/08/2026

Justice For Garina Chaudhary 😭🦚

20/08/2026

Justice For Garina Chaudhary 😭
***n

19/08/2026

Bank Accountma NID Link Kasari Garne?| How To Update National ID To Your Bank Account ?

-- आइ जिबि दान बहदुर कार्की ले गत महिना सबै भन्दा उत्कृष्ट मा राम्रो मान्छे छानेका सहि रङे हात अर्काको बुढी शीत होटल मा ...
18/08/2026

-- आइ जिबि दान बहदुर कार्की ले गत महिना सबै भन्दा उत्कृष्ट मा राम्रो मान्छे छानेका सहि रङे हात अर्काको बुढी शीत होटल मा फेलापरे यस्तो उत्कृष्ट ब्यक्ति छान्ने आइ जिबि लाई धन्यवाद !
Best Police of The Month ..

दुई महिनाअघि मात्रै 'उत्कृष्ट प्र'हरी' को सम्मान पाएका सई नै पदीय म'र्यादाविपरीत युवतीसँग होटलमा र'''ङ्गेहा''त भेटिएपछि ...
17/08/2026

दुई महिनाअघि मात्रै 'उत्कृष्ट प्र'हरी' को सम्मान पाएका सई नै पदीय म'र्यादाविपरीत युवतीसँग होटलमा र'''ङ्गेहा''त भेटिएपछि स्थानीयको नियन्त्रणमा परेका छन्।

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित भकुण्डे प्र'हरी चौकीका इन्चार्ज प्र'हरी नायब निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठलाई मध्यरातमा स्थानीय नमोबुद्ध होटलबाट एक युवतीसहित स्थानीयवासीले नि'यन्त्रणमा लिएका हुन्। गत जेठमा जिल्ला प्र'हरी कार्यालय काभ्रेपलान्चोकबाट पुरस्कृत भएका श्रेष्ठले पदीय जिम्मेवारी र मर्यादा बिर्सेर गैरकानुनी गतिविधि गरेको स्थानीयको आ'रोप छ।

होटलबाट र'''ङ्गेहा'त समातिएका सई श्रेष्ठ र ती युवतीलाई स्थानीयले तत्कालै जिल्ला प्र'हरी कार्यालय धुलिखेलको जिम्मा लगाएका छन्। जिल्ला प्र'हरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयको खबरपछि दुवै जनालाई नि'यन्त्रणमा लिएर जिल्ला ल्याइएको हो। हाल उनीहरू प्र'हरी नियन्त्रणमै रहेको र घ'टनाबारे विस्तृत अ'नुसन्धान भइरहेको प्र'हरीले जनाएको छ।

17/08/2026

AI बाट बाँदरको भिडियो कसरी बनाउने? बाँदर बोलेको भिडियो बनाउने सजिलो तरिका || Monkey Video ||

17/08/2026

How To Download National ID Card Online Copy || National ID Card Kasari Download Garne ||

भोली देखी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्  😲
16/08/2026

भोली देखी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन् 😲

न्याय, जवाफदेहिता र बालबालिकाको सुरक्षाका लागि एउटा आवाज !!न्यु लाइफ इङ्ग्लिस बोर्डिङ स्कुल, सुस्ता–१, सिङाहा का प्रधाना...
16/08/2026

न्याय, जवाफदेहिता र बालबालिकाको सुरक्षाका लागि एउटा आवाज !!

न्यु लाइफ इङ्ग्लिस बोर्डिङ स्कुल, सुस्ता–१, सिङाहा का प्रधानाध्यापक भरत न्युपानेसँग सम्बन्धित एक छात्रामाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। बालिकाको गोपनीयता, सम्मान र सुरक्षालाई ध्यानमा राख्दै उनको नाम, फोटो वा पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक नगरौँ।

यदि यी आरोपहरू सत्य साबित हुन्छन् भने, यो केवल कुनै एक व्यक्तिको गलत व्यवहार मात्र होइन—बालिकाको विश्वास, अस्मिता र मनोवैज्ञानिक सुरक्षामाथिको गम्भीर आघात हो। साथै, शिक्षक तथा शैक्षिक संस्थामाथि समाजले राखेको विश्वास र जिम्मेवारीको समेत गम्भीर उल्लङ्घन हो।

यसअघि पनि यस्तै प्रकृतिका घटनाहरू भएको र त्यस्ता विषयलाई मिलापत्र वा अन्य माध्यमबाट दबाउने प्रयास गरिएको भन्ने दाबीहरू समेत उठेका छन्। यस्ता आरोपहरूलाई बेवास्ता, ढाकछोप वा अनौपचारिक रूपमा मिलाउने होइन, निष्पक्ष र पारदर्शी रूपमा छानबिन गरिनुपर्छ।

बालबालिकालाई उपहार, प्रलोभन, आश्वासन वा भावनात्मक दबाबमार्फत प्रभावित गर्ने कुनै पनि प्रयास अत्यन्त गम्भीर विषय हो। बालबालिका कुनै पनि वयस्कको अधिकार, प्रभाव वा विश्वासको दुरुपयोगको शिकार बन्नु हुँदैन।

त्यसैले सम्बन्धित निकायसँग हाम्रो स्पष्ट माग छ—यस विषयमा निष्पक्ष, स्वतन्त्र र गम्भीर छानबिन गरियोस्। आरोप प्रमाणित भएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरियोस्।

तर यससँगै हामी सबैको अर्को महत्वपूर्ण जिम्मेवारी पनि छ—बालिकाको पहिचान र गोपनीयताको पूर्ण संरक्षण। उनको नाम, तस्बिर, भिडियो, विद्यालयसम्बन्धी विवरण वा पहिचान खुल्ने कुनै पनि सामग्री सामाजिक सञ्जालमा साझा नगरौँ।

हामीले फैलाउने कुरा बालिकाको पहिचान होइन, बालबालिकाको सुरक्षाका लागि सचेतना र न्यायको आवाज हो।

आउनुहोस्, सबै मिलेर यस्तो वातावरण निर्माण गरौँ जहाँ हरेक बालबालिकाले सुरक्षित रूपमा आफ्नो बाल्यकाल बिताउन, पढ्न र अघि बढ्न सकून्।

बालबालिकाको सुरक्षा गरौँ। जवाफदेहिता मागौँ। न्यायलाई आफ्नो बाटो लिन दिऔँ।

Address

Syangja
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Samundra Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share