
21/06/2025
मायादेवी गाउँपालिका 6 बेथरी अन्तर्गत पर्ने बेथेरी स्केटिङ पार्कमा गोर्खाली डोजोको आयोजनामा आज मिति २०८० /०३ ०७ गते बिहान ६ बजेदेखि १२ बजे सम्म नेपाल सितोरियो कराते खेलाडीहरूको बेल्ट टेस्ट कार्यक्रम शाखा डोजो गोर्खाली डोजो कार्यक्रम आशिष पोख्रेल डोजो प्रमुख को अध्यक्षतामा सम्पन्न भएको छ ।