28/07/2026
BRAC USA नामक सस्था ले Bangladesh का लाखौ रो'हिङ्गा मु'सलमान लाई पाल्ने,पढाउने देखी लिएर भारत र नेपालमा हिं'सा भड्काउन प्रयोग गर्ने गर्छ । सोही संस्थाको सन २०२२ को कार्यक्रममा हाम्रा गृह मन्त्री सामेल भएको उहाको आफ्नै FB Post का screen recording video र Photo हरु whatsapp group मा ब्यापक share भएको छ । त्यहाँ भनिएको छ ; Brac in Rohingaa लेखेर Google मा search गरेर हेर्नुहोस र Sudhan Gurung को Facebook स्क्रोल गरेर हेर्नुहोस । हामिले त्यो यहाँ साझा गरेका छौ ।
श्रोत: of Nepal
***nshah