Sachet Khabar सचेत खबर

Sachet Khabar सचेत खबर News

ईट्टाभट्टामा काम गर्दै SEE मा 4 जीपीए ल्याएकी गोमालाई भाटभटेनीका संचालक मिनबहादुर गुरुङले एमबीबीएससम्म पढाइदिने भएका छन।
03/07/2025

ईट्टाभट्टामा काम गर्दै SEE मा 4 जीपीए ल्याएकी गोमालाई भाटभटेनीका संचालक मिनबहादुर गुरुङले एमबीबीएससम्म पढाइदिने भएका छन।

बिबेक पंगेनी जस्ता राम्रो श्रीमानसँग भगवानले छुटाएर एक्लै बनाएकी पत्नि सृजना सुवेदी पतिलाई सम्झिदै आमाको काखमा निधाउने क...
03/07/2025

बिबेक पंगेनी जस्ता राम्रो श्रीमानसँग भगवानले छुटाएर एक्लै बनाएकी पत्नि सृजना सुवेदी पतिलाई सम्झिदै आमाको काखमा निधाउने कोसिस गरेकी छिन।

गायिका एलिना चौहानका पूर्व पति विष्णुले पहिलो पटक हात उठाएको क्षणले जीवनभर गहिरो चोट दिएको भन्दै भावुक भएकी छिन।
03/07/2025

गायिका एलिना चौहानका पूर्व पति विष्णुले पहिलो पटक हात उठाएको क्षणले जीवनभर गहिरो चोट दिएको भन्दै भावुक भएकी छिन।

सानी नानीले रबि लामिछानेको रिहाईको लागि भगवानसँग प्रार्थना गर्दै हस्ताक्षर गरेकी छिन।
03/07/2025

सानी नानीले रबि लामिछानेको रिहाईको लागि भगवानसँग प्रार्थना गर्दै हस्ताक्षर गरेकी छिन।

लोकप्रिय बाल गायक अशोक दर्जीले टंक बुढाथोकी दाइलाई एकदिन गरेर देखाउदै टक्क गाडीमा घुमाउने सपना बनाएका छन।
03/07/2025

लोकप्रिय बाल गायक अशोक दर्जीले टंक बुढाथोकी दाइलाई एकदिन गरेर देखाउदै टक्क गाडीमा घुमाउने सपना बनाएका छन।

जुलाई ५ मा सर्वना*श हुने बाबा वाङ्गाको भविष्यवाणीपछि जापानमा आ*तंक, हजाराैं उडान रद्ध भएको छ।
03/07/2025

जुलाई ५ मा सर्वना*श हुने बाबा वाङ्गाको भविष्यवाणीपछि जापानमा आ*तंक, हजाराैं उडान रद्ध भएको छ।

03/07/2025

रुकुमको चौरजहारी नगरपालिका-3 टाटागाउँका 32 बर्षीय चन्द्रबहादुर बुढाथोकीले 30 बर्षीया श्रीमती देविका बुढाथोकीलाई मध्य रातमा रक्सी पिएर खुकुरि प्रयोग गरी लखेटीलखेटी ह*त्या गरेका छन।

अचम्मः झापाको एउटा स्कुलमा SEE दिनु भन्दा 20 दिन अगाडि नै निधन भएका विद्यार्थीको पनि पास भएको रिजल्ट आएपछि अभिभावकले छान...
03/07/2025

अचम्मः झापाको एउटा स्कुलमा SEE दिनु भन्दा 20 दिन अगाडि नै निधन भएका विद्यार्थीको पनि पास भएको रिजल्ट आएपछि अभिभावकले छानबिन गर्नुपर्ने माग गरेका छन् । ती विद्यार्थीले D ग्रेड ल्याएको देखिएको छ।

रुपन्देही-3 को उपनिर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले पूर्व विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङलाई उम्मेदवार बनाउने भए...
02/07/2025

रुपन्देही-3 को उपनिर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले पूर्व विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङलाई उम्मेदवार बनाउने भएपछि घिसिङ पत्तासाफ हुने सन्जालमा बताइएको छ।

माननीय गृहमन्त्री रमेश लेखक ज्यु  केही दिनका लागि आज बिहान 8 बजेको बुद्ध एयर बाट धनगडी जाने र आज नै धनडी बाट जन्मभुमि बै...
02/07/2025

माननीय गृहमन्त्री रमेश लेखक ज्यु केही दिनका लागि आज बिहान 8 बजेको बुद्ध एयर बाट धनगडी जाने र आज नै धनडी बाट जन्मभुमि बैतडी जाने भएका छन।

जापानको खागोसीमा केन ICA INTERNATIONAL CONVERSATION  ACADEMY मा जापानीज भाषा पढिरहेका बझाङका 27 बर्षीय राजेस रावल र जापा...
02/07/2025

जापानको खागोसीमा केन ICA INTERNATIONAL CONVERSATION ACADEMY मा जापानीज भाषा पढिरहेका बझाङका 27 बर्षीय राजेस रावल र जापानस्थित कुमामोतोमा अध्ययनरत धनकुटाकी छात्राले एकै दिन अलगअलग ठाउँमा S'uicide गरेका छन।

काँग्रेसका गृहमन्त्री लेखकले कांग्रेसको बैठकमै यो सरकार फेर्न नहुने र फेरे खतरा हुने ठोकुवा गरेका छन ।
01/07/2025

काँग्रेसका गृहमन्त्री लेखकले कांग्रेसको बैठकमै यो सरकार फेर्न नहुने र फेरे खतरा हुने ठोकुवा गरेका छन ।

Address

Gandaki Province, Lumbini Zone, Nawalparasi East, Devchuli-14, Sahara Chowk
Lumbini
33004

Alerts

Be the first to know and let us send you an email when Sachet Khabar सचेत खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sachet Khabar सचेत खबर:

Share