Srizanaapost

Srizanaapost Srizanaapost is for those who still believe in slow mornings, soft poems, and silent strength.”
“Words that don’t just speak, but gently stay with you.”😊💛

सुरू गरौं एउटा प्रश्नबाट – के तपाईंले कहिल्यै आफ्नो सपना पछ्याउनु भएको छ?के तपाईंलाई लाग्दैन, जीवनमा हामी सबै भित्र कतै ...
10/10/2025

सुरू गरौं एउटा प्रश्नबाट – के तपाईंले कहिल्यै आफ्नो सपना पछ्याउनु भएको छ?
के तपाईंलाई लाग्दैन, जीवनमा हामी सबै भित्र कतै गहिरो रहस्य लुकेको हुन्छ, जुन भेट्नका लागि हामी संसार भर भौंतारिन्छौं?आज म तपाईंलाई सुनाउँदैछु एक यस्तो केटाको कथा, जसले आफ्नो सपना पछ्याउँदै गर्दा पायो आफ्नै आत्माको आवाज। 10:10✨
पुरै पढ्न यो तलको Link मा जानुहोस् Thank you 🙏😊👇

सपना पछ्याउँदै आत्माको आवाज सम्मको कथा लेखक : Paulo Coelho | नेपाली सारांश एवं अनुवाद : Srizanaa सुरू गरौं एउटा प्रश्नबाट ...

Someone once asked,“Is it true that somewhere, someone is made just for you?” ... “If you’d like to read the full articl...
09/10/2025

Someone once asked,
“Is it true that somewhere, someone is made just for you?” ...
“If you’d like to read the full article, please visit my blog. Thank you 🙏😊”

Someone once asked,“Is it true that somewhere, someone is made just for you?”Maybe…But that someone doesn’t come into everyone’s life in the same way. For some, it’s a persona soul whose energy nat…

उफ्…कोही कसरी हुन सक्छ यति धेरै प्यारो?म आफैं अनायासै आश्चर्यमा पर्छु,मेरो ओठको मुस्कानमा,उसको मायाको न्यानोपन मिसिए जस्...
09/10/2025

उफ्…कोही कसरी हुन सक्छ यति धेरै प्यारो?
म आफैं अनायासै आश्चर्यमा पर्छु,
मेरो ओठको मुस्कानमा,
उसको मायाको न्यानोपन मिसिए जस्तो ।
“उसले मलाई आफैंमा उपहार बनाइदियो।”
🍃✍️ plz visit once 👇

“SrizanaOnline: Nepali poems, short stories, and soulful reflections to inspire and connect.”

"तिमी दुखी छौ? किन? तिमी त सफल देखिन्छौ!" "यही देखिने कुरा नै समस्या हो।" डिजिटल युगले हामीलाई जडान त गर्‍यो, तर मन भित्...
08/10/2025

"तिमी दुखी छौ? किन? तिमी त सफल देखिन्छौ!" "यही देखिने कुरा नै समस्या हो।" डिजिटल युगले हामीलाई जडान त गर्‍यो, तर मन भित्र भने अझै खालीपन छ।
सहज जीवनको खोजीमा हामी अझै जटिल हुँदै गइरहेका छौँ। -

"तिमी दुखी छौ? किन? तिमी त सफल देखिन्छौ!" "यही देखिने कुरा नै समस्या हो।" डिजिटल युगले हामीलाई जडान त गर्‍यो, तर मन भित्...

I don’t always need people around me, I just need silence and my own thoughts. That’s when I feel calm, free, and close ...
07/10/2025

I don’t always need people around me, I just need silence and my own thoughts. That’s when I feel calm, free, and close to myself. please visit once 👇 Srizanaa P**n Magar srizanaapost.wordpress.com

https://srizanaapost.wordpress.com/2025/10/06/my-favorite-hobby-writing-and-spending-peaceful-time-alone/

One of my favorite things to do is write. Writing gives me peace it feels like talking to my own heart. When I write, I can express everything that I can’t always say out loud. My thoughts, feeling…

"If you get on the wrong train, get off at the nearest station. The longer it takes you to get off, the more expensive t...
07/10/2025

"If you get on the wrong train, get off at the nearest station. The longer it takes you to get off, the more expensive the return will be."

यदि तपाईंले गलत निर्णय वा बाटोमा हुनुहुन्छ भने, त्यो बाटो बाट जति चाँडो फर्किनुहुन्छ, उति राम्रो हुन्छ।
किनभने ढिला गर्नुभयो भने, फर्कने यात्रामा
अझ धेरै पीडा, समय, उर्जा र पछुतो खर्चिनुपर्छ।

कहिलेकाहीँ ढिलो हुँदा हामी
आफ्नो आत्मबल, सम्बन्ध, वा सपना समेत गुमाउँछौं।
त्यसैले जीवनमा आफु गलत बाटोमा छु भन्ने थाहा पाए पछि रोक्नु कमजोरी होइन
बरु साहस हो, जसले तपाईंलाई फेरि सही दिशातिर फर्काउँछ ।
✍️🍃

06/10/2025

उसे कहो कि बहुत जल्द मिलने आए हमें,
अकेले रहने की आदत ही न पड़ जाए हमें…
अभी तो आँख में जलते हैं बेशुमार चिराग़,
हवाएँ-ए-हिज्र ज़रा खुलकर आज़माएँ हमें…!
~ फ़रीहा नक़वी ✍️ 🍃

“उ त्यो जून जस्तै, टाढाबाट भए पनि मौन माया तिमीलाई।” 🩷😊🌙     ✍️🍃
21/09/2025

“उ त्यो जून जस्तै, टाढाबाट भए पनि मौन माया तिमीलाई।” 🩷😊🌙 ✍️🍃

“यतिबेला म डर, शंका र पछुतोको जाल बाट बाहिर निस्केर, साहसपूर्वक नयाँ सुरुवात रोज्दैछु। बाटो सजिलो नहुन सक्छ, तर सुरु गरे...
18/09/2025

“यतिबेला म डर, शंका र पछुतोको जाल बाट बाहिर निस्केर, साहसपूर्वक नयाँ सुरुवात रोज्दैछु। बाटो सजिलो नहुन सक्छ, तर सुरु गरेको हरेक कदमले पक्कै पनि आत्मविश्वास, शान्ति र आफ्नो क्षमतामा विश्वास दिलाउनेछ।”😊 🍃✍️ ✨

शक्ति, ताकत, जवानी केही पनि स्थायी हुँदैन, सबैको “expiry date” हुन्छ..!मानव जीवनको सबैभन्दा ठूलो सत्य के हो भने कुनै पनि...
15/09/2025

शक्ति, ताकत, जवानी केही पनि स्थायी हुँदैन, सबैको “expiry date” हुन्छ..!
मानव जीवनको सबैभन्दा ठूलो सत्य के हो भने कुनै पनि कुरा स्थायी हुँदैन।
आज हाम्रो शरीर बलियो छ, युवावस्था छ, उर्जा छ, तर समय सँगै यी सबै बिस्तारै हराउँदै जान्छन्।
शक्ति, पद, प्रतिष्ठा जुनसुकै कुरा भए पनि अन्ततः यसको पनि एक “expiry date” हुन्छ।
तर एउटा कुरा भने रहिरहन्छ त्यो हो व्यवहार र नम्रता। सन्दर्भ - Current Situation 😊
🍃✨ 🙂

Address

Lumbini

Website

https://srizanaapost.blogspot.com/, http://srizanashare.blogspot.com/, http://Sriza

Alerts

Be the first to know and let us send you an email when Srizanaapost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Srizanaapost:

Share