All Over Nepal

All Over Nepal सबै भन्दा पहिला समाचार हेर्नको लागि फेसबुक पेज लाईक गर्नुहोस्

यि हुन लम्जुङ की २७ बर्षिया सुजा घिमीरे जस्ले सुन चोरी गरेर बैँकमा धितो राखेर रिण लिएको आरोपमा पक्राउ गरेकी छन् । उनको स...
06/09/2023

यि हुन लम्जुङ की २७ बर्षिया सुजा घिमीरे जस्ले सुन चोरी गरेर बैँकमा धितो राखेर रिण लिएको आरोपमा पक्राउ गरेकी छन् । उनको साथबाट एउटा रानीहार, दुइटा बाला, चार वटा औंठी, सिक्री, मिनिहार, टप, लगायत गहनाहरू बरामद भएका छन्। 🫢

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै ।❤️🙏
06/09/2023

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै ।❤️🙏

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको ह...
06/09/2023

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।

यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो।

05/09/2023
पैसाको प्रलोभन देखाउँदै घरघरमा बाइबल बोकेर धर्म परिवर्तन गराउनेलाई जनकपुरमा हिन्दु सम्राट सेना नेपालद्वारा कालो मोसो दले...
05/09/2023

पैसाको प्रलोभन देखाउँदै घरघरमा बाइबल बोकेर धर्म परिवर्तन गराउनेलाई जनकपुरमा हिन्दु सम्राट सेना नेपालद्वारा कालो मोसो दलेर बजार परिक्रमा गराएछ।

बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानी गुणस्तर हिन भएको समाचार आए पछि कम्पनीले बजारबाट पान...
05/09/2023

बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानी गुणस्तर हिन भएको समाचार आए पछि कम्पनीले बजारबाट पानी उठाएको छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समुहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते भए पछि सुरक्षाकाे...
05/09/2023

नवलपुरको हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समुहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते भए पछि सुरक्षाकाे माग गर्दै हुप्सेकाेट गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा जारी गरिएकाे प्रेस विज्ञप्ति

यो दशैँ तिहार भन्दा पनि भिसा छिटो आईदिए मन अझै खुशी हुन्थ्यो होला... भने हरुको भिड
05/09/2023

यो दशैँ तिहार भन्दा पनि भिसा छिटो आईदिए
मन अझै खुशी हुन्थ्यो होला... भने हरुको भिड

14/03/2023

एउटा झापालीले आफ्नै १८ जना Girlfriend बाट करिब १ करोड लिएर फरार भएको यो सनसनी पूर्ण खबर हेर्नुहोस् । चेलीहरु अनि विशेषगरि एकल महिला दिदिबहिनीहरुलाई अलि सझग हुन आग्रह छ । 😱

14/03/2023

ज्ञानेन्द्र शाहिले ऋषि धमलाको यसरी सातो खाए ।।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सपथ ग्रहण गर्नुभएको छ ।
13/03/2023

राष्ट्रपति रामचन्द्र पौडेलले आज सपथ ग्रहण गर्नुभएको छ ।

क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित
13/03/2023

क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित

Address

Lumbini
33000

Alerts

Be the first to know and let us send you an email when All Over Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All Over Nepal:

Share