Arghakhanchitoday news / Samachar

Arghakhanchitoday news / Samachar अर्घाखाँची टुडे मिडिया प्रा :लि

अत्यन्तै दु:खद खबर😪😪😪 अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका बडा नं-७ पानडाँडा बस्ने बर्ष -४५ काे पदम केसी आफ्नै  बारीम...
11/08/2023

अत्यन्तै दु:खद खबर😪😪😪
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका बडा नं-७ पानडाँडा बस्ने बर्ष -४५ काे पदम केसी आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा आफैले बाकेकाे एकनाले भरूवा बन्दुक एक्कासी पड्कन गई निजकाे दाहिने काेखामा लागी घाइते भई उपचारकाे लागि अर्घाखाँची अस्पतालमा ल्याइकाे र अर्घाखाँची अस्पतालले मृत घाेषण गरेकाे छ।
( शोकाकुल परिवारजनमा भगवानले सहन सक्ने शक्ति प्रदान गरुन् ) 🙏🙏

20/07/2023

सहभागी भई मोबाइल र धनराशि जित्नुहोस
प्रतियोगी नम्बर - ९७
#बिपना सुनार
सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घा (अर्घाखाँची)
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को अवसरमा हामीहरुको कला संस्कृति र मैलिकतालाई जगेर्ना गर्ने हेतुले अर्घाखाँची जिल्लाको एक मात्र चर्चित अनलाइन मिडिया अर्घाखाँचीबुलेटिन डट्कमले तीज फोटो प्रतियोगिता साउन १ गते सोमबार देखि शुरु गरिसकेको हजुरहरु सम्पूर्णलाइ जानकारी गराउँदछौँ।
फोटो प्रतियोगीतामा प्रथम,द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीहरुले पुरस्कार प्राप्त गर्ने छन्।प्रथम स्थान हाँसिल गर्ने बिजेताले ३० हजार बराबरको एक मोबाइल प्राप्त गर्नुहुने छ भने द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले १० हजार नगद प्राप्त गर्नुहुने छ साथै तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद प्राप्त गर्नुहुने छ। साथै बिजेता प्रतियोगीहरुलाई प्रमाण पत्र र खादाले सम्मान गरिने छ।
बिशेष गरि महिला दिदि बहिनिहरुको महान पर्व तीज भएकोले यस प्रकारको फोटो प्रतियोगिता राखिएको हो।
#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु
१) सहभागि हुनको लागी Page को Member हुनुपर्ने Member को लागि यस [Arghakhanchi Bulletin] Page Like गरेको हुनुपर्ने,साथै फोटो प्रतियोगितामा अर्घाखाँची जिल्लाका महिला दिदीबहिनीहरुले मात्र सहभागी जनाउँन सक्नुहुने छ।
२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।
३) फोटो साडी, कुर्था, लेंगा सहित हामीहरुको मौलिकता ,सांस्कृतिक झल्काउँने #तीजको (पोशाक) कपडामा हुनुपर्ने छ। (विदेशी, फेशननयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage BoX मा पुरा नाम र थर सम्पर्क नम्बर सहित उपलब्ध गराउनु पर्नेछ।
४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।
५) फोटो प्रतियोगितामा कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।
६) भोट तीजको अन्तिम दिन असोज २ गते ऋषीपंचमिको राति १२ बजे सम्म मात्र गर्न पाईनेछ र फोटो प्रतियोगिताको नतिजा असोज ३ गते अर्थात
ऋषिपन्चमीको अर्को दिन बुधवार घोषणा गरीनेछ।
७) विजेता हुने प्रथम, दोश्रो र तेश्रो पुरस्कार घोषणा समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ।
८)प्रतियोगितामा चर्चामा चलेका कलाकार र सेलिब्रेटी हरुलाई समावेश गरिने छैन।
अन्य थप केहि भएमा वा केहि रहेमा आयोजक समुह अर्घाखाँचीबुलेटिन डट्कमले पेजबाट आधिकारिक जानकारी गराउँने जानकारी गराउँदछौँ।

। अर्घाखाँची जिल्ला पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।जिल्लाकाे पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउ...
04/07/2023

। अर्घाखाँची जिल्ला पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाकाे पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । पहिराेमा परि एक जना घाइते भएका छन् ।
घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पूरेको छ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच बुधबार भएको द्विपक्...
29/06/2023

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच बुधबार भएको द्विपक्षीय भेटवार्ता । तस्विर–रासस।

नेपाल्  मा नेपाली  भन्दा भारती  नागरिक  बढी
28/06/2023

नेपाल् मा नेपाली भन्दा भारती नागरिक बढी

28/06/2023

भारत को हरियाणा राज्य चरखी दादरिमा पानी का कारण बजार दुबान मा

दुःखद खबरअर्घाखाँची को सन्धिखर्क गुन्टेखोला  भाडा मा बस्दै आएकी एक महिला  आफ्नै कोठा मा झुण्डिएको अबस्थामा फेला !!! विस्...
18/06/2023

दुःखद खबर
अर्घाखाँची को सन्धिखर्क गुन्टेखोला भाडा मा बस्दै आएकी एक महिला आफ्नै कोठा मा झुण्डिएको अबस्थामा फेला !!! विस्तृत विवरण आउन बाकि

01/06/2023

अर्घाखाँची जिल्लामा मा रहेको सुस्त मनस्थिति रहेका बिद्यार्थी हरु लाई कसरी ब्याबस्थापन गरिएको छ भने बारे श्री नव ज्योति सुस्त मनस्थिति प्र :अ कमला भुसाल सङ टेलीफोन प्रत्यक्षय कुराकनि
संवदाता : लक्ष्मण बि सि
अर्घाखाँची टुडे मिडिया प्रा : लि

09/05/2023
09/05/2023

सांसद रायमाझीलाई खोज्न ७७ जिल्लामा सर्कुलर: भारत पुगेको आशंकापछि सीआईबीको टोली पनि परिचालन

कुसल  पत्रकार  गुल्मी  धुर्कोट गाउँपालिका का  सुशील खनाल  ज्यु लाई जन्म दिन को भब्य  शुभकामना  छ हाम्रो  अर्घाखाँची  टुड...
28/04/2023

कुसल पत्रकार गुल्मी धुर्कोट गाउँपालिका का सुशील खनाल ज्यु लाई जन्म दिन को भब्य शुभकामना छ हाम्रो अर्घाखाँची टुडे मिडिया प्रा लि द्ररा हार्दिक शुभकामना

26/04/2023

छत्रदेब गाउँपालिका ४ कि निरा पाण्डे को हत्या भएको ५ दिन हुदा सम्म प्रहरी ले के गर्दै छ । र घटनाको बारे जानकारी को लागि अर्घाखाँची का हाल काठमाडौ मै बसोबास गर्ने गोबिन्द क्षेत्री सङ्ग टेलिफोन सम्पर्कमा कुराकानी

25/04/2023

सरस्वतीनगर हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो

01/04/2023

पुर्बी रुकुम को लुकुम टक्सेरा सुन्दर गाउँ बस्ती

30/03/2023

दाङ को बंगलाचुलीमा श्रीमती र छोरा द्वारा श्रीमानको हत्या

05/02/2023

गुल्मीका एक युवा र अर्घाखाँचीकि एक युवती बिच फिल्मी शैलीको भएको रोचक बिवाह

26/01/2023

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ०८ पकले निवासी सीता नेपाली बेपत्ता भएपछी परि....

26/01/2023

अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले हिजोदेखि माघ २४ गतेसम्म अर्घाखाँची .....

11/01/2023

पौष २७- राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा पृथ्वी जयन्ती तथा रास्ट्रिय एकता दिवस...

08/01/2023

अर्घाखाँची । अर्घाखाँचीमा पाँचौ महोत्सहव हुने भएको छ । माघ ११ गतेदेखि माघ २४ गतेसम्म महोसत्व आयोजना हुन लागेको उ....

08/01/2023

गुल्मीको एर्पोट मा जाह्ज अवतरण गर्दै

अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ'त्यु
04/01/2023

अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ'त्यु

कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ’त्यु भएको छ ।  कपिल...

दु:खद  खबर  अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ'त्यु
04/01/2023

दु:खद खबर अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ'त्यु

कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ’त्यु भएको छ ।  कपिल...

04/01/2023

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु भएको छ । जिल्लाकाे धुर्काेट गाउँपालिका वडा नम्बर २ की ५२ बर्षिया शिवकला .....

हत्यारा लाई कडाइ  कार्वाही  होस
02/01/2023

हत्यारा लाई कडाइ कार्वाही होस

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा गहना लुट्ने मनसायले ६० बर्षिया एक महिलाको हत्या भएको छ । जिल्लाको शितगंगा .....

01/01/2023

विनोद मण्डल पुस १७ । धनुषा प्रहरीले राजस्व छली गरी ल्याएको सर सामान बरामद गरेको छ । गत पुस १५ गते अं.१८:०० बजेको समय.....

31/12/2022

१६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको ब....

29/12/2022

कपिलवस्तु, पुस १४ शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरप.....

29/12/2022

पछिल्लो समय यता बजारमा लोकतथा दोहोरी गित आइरहदा अर्घाखाँची जिल्ला का कलाकार हरु ले पनि एरुना गित लाई लियका छ्न

https://youtu.be/SxIc8Gppcjo
29/12/2022

https://youtu.be/SxIc8Gppcjo

अर्घाखाँची जिल्ला का कलाकार हरु ले मोहन खड्का एरूना लाई गीत बजारमा ल्याएका छ्न लोक दोहोरि गीत हरु बजारमा आउदै गर्....

23/12/2022

कृष्णनगर, पुस ८ कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा स.....

22/12/2022

 तेस्तै उत्कृष्ट खेलाडीमा सितापुरका दिपेन खडकाले हात पारेका छन। अनुशासन खेलाडिमा अमित गाहाले हात पारेका छन । ते.....

Address

Sandhikharka
Lumbini

Alerts

Be the first to know and let us send you an email when Arghakhanchitoday news / Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arghakhanchitoday news / Samachar:

Share

Category


Other TV Channels in Lumbini

Show All