KSR VLOG 51

KSR VLOG 51 यहाँ हरु लाई मेरो यस पेज मा स्वागत

welcome to KSRVLOG51 page

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गरेको...
02/06/2025

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गरेको छ।

Hait garmi 🌏
22/05/2025

Hait garmi 🌏

14/04/2025

Hello everyone welcome 2082 happy new year
Good morning Nepal

2081मा भए गरेका कमी कमजोरी हरु सबै बुझेर आउँदै गरेको नयाँ साल 2082 मा नया जोश जाँगर सोच लिएर आफ्नो लक्ष उद्देश्य सपना पू...
13/04/2025

2081मा भए गरेका कमी कमजोरी हरु सबै बुझेर आउँदै गरेको नयाँ साल 2082 मा नया जोश जाँगर सोच लिएर आफ्नो लक्ष उद्देश्य सपना पूरा गर्न सबै लाई हौसला मिलोस्
नयाँ वर्ष 2082 साल को सबै मा हार्दिक मंगलमय शुभकामना संपूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरु मा

03/02/2025

हामी यतातिर घुम्दै आज
छुट्टीमा आज मलेसिया को केलाङ तिर घुम्दै साथी हरु संग रमाइलो गर्दै
साथी हरु भिडियो हेरेर like shere comment पनि गर्नु होला कहाँ बाट हेर्दै हुनु हुन्छ
Follow गरी सपोर्ट गर्नु होला
धन्यावाद
जय नेपाल


# fbviralvidieo

# fbviralreels
# fbnepalividieo

13/11/2024

प्रकाश भुजेल को गाडी ले accident हुँदा मोटर साईकल यात्री गम्भिर अवस्त नाजुक भुजेल आफ्नो कुरा राख्दै |
Prakash bhujel ko car le accident garyo mancche ko awasta gambir |

हार्दिक बधाई !यूएईमा सम्पन्न आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा आफ्नो यात्रा ...
13/11/2024

हार्दिक बधाई !
यूएईमा सम्पन्न आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा आफ्नो यात्रा तय गरेको छ । नेपालको महिला क्रिकेट टिमले इतिहासमा पहिलोट पटक विश्वकप खेल्न पाउने भएकोमा हामी हर्षित छौं । सन् २०२५ मा मलेसियामा हुन गईरहेको विश्वकप यात्रा उमंगमय बनोस् हार्दिक शुभकामना ।

Woman's Team Nepal Congratulations 🇳🇵💐SAFF Women's Championship-2024 को नेपाल र भारतबीच भएको Semi-Final मा उत्कृष्ट प्रद...
27/10/2024

Woman's Team Nepal Congratulations 🇳🇵💐

SAFF Women's Championship-2024 को नेपाल र भारतबीच भएको Semi-Final मा उत्कृष्ट प्रदर्शन गर्दै विजय हाँसिल गर्नुभएका सम्पूर्ण नेपाली खेलाडीहरुलाई हार्दिक बधाई 💐

तपाईहरुको अथक मेहनत, समर्पण र टीम स्पिरिटले सम्पूर्ण राष्ट्रलाई गर्वको अनुभूति गराएको छ। आगामी फाइनल खेलमा विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना। नयाँ वर्ष २०८१ को उपलक्ष्यमा देश तथा बिदेशमा रहने सम्पूर्ण नेपालीहरुमा सुख, ...
12/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना।
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा देश तथा बिदेशमा रहने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । साथै यस नयाँ सालमा नेपाली हरु को
उत्तर उत्तर प्रगतिको शुभकामना ।
happy new year 2081

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when KSR VLOG 51 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KSR VLOG 51:

Share