Lumbini Social Media

Lumbini Social Media All types videos,News,Lumbini Social Media,comedy,electrician,language videos,teach,hindi, Bhojpuri, Educational, entertainment, shorts video,news,

 #भैरहवा पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा पौडी खेल्ने दुई जना बालकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ३ ...
27/07/2025

#भैरहवा पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा पौडी खेल्ने दुई जना बालकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ३ बजे बालकहरुको डुवेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर -९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र सिद्धार्थनगर-७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने रहेको प्रहरीले जनाएको छ ! #भैरहवा पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा पौडी खेल्ने दुई जना बालकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ३ बजे बालकहरुको डुवेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर -९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र सिद्धार्थनगर-७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने रहेको प्रहरीले जनाएको छ !






# a #

25/07/2025

एकदम धेरै मजा आउने भिडियो। नेपालको राजनीतिक भिडियो हेरेपछि हेर्नै मन लाग्छ। पटकपटक।

24/07/2025

Accident ka video hua viral. Gadi chalao sambhal ke chot to lagegi Nahin to chalao gadi sambhal ke majidiya road Lumbini mein hua accident

23/07/2025

नेपाल र भारतीय सीमा महिनाथपुरमा गोली चल्यो
एसएसबी चेकपोस्टमा हमला- जवान घाईते, भीड़ले हतियार नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । धनुषाको महिनाथपुरबाट ४ संदिग्ध व्यक्ति अवैधरुपमा भारत प्रवेश गर्न खोजेको र ढुंगामुडा गरेको भारतीय प्रहरीको कथन रहेको छ । गोली चल्दा एक नेपाली नागरिकलाई गोली लागेको छ भने भारतीय एसएसबीको एकजना जवान गम्भीर रूपमा घाइते भएको छ । विवाद गर्ने एक जना पक्राउ परेको छ भने अन्य व्यक्तिको खोजतलास जारी रहेको छ ।
भारतीय एसएसबी घाइते प्रहरी जवानको उपचार दरभंगा स्थित पारस होस्पिटलमा भईरहेको स्रोतले बताएका छन् ।भारत-नेपाल सीमा नजिक जयनगरको बासोपट्टी
महिनाथपुर चेकपोस्टमा २३ जुलाई २०२५ मा बिहान १० बजे चार संदिग्ध व्यक्तिले अवैध रूपमा सीमा पार गर्ने प्रयास गरे। एसएसबी जवानले रोक्दा झडप भयो, भीडले ढुंगामुढा र हतियार खोस्ने प्रयास गर्यो। आत्मरक्षामा जवानले पाँच राउन्ड गोली चलाए, जसमा एक नागरिक र एक जवान घाइते भए। घाइतेको उपचार भइरहेको छ। एक आरोपीलाई पक्राउ गरिएको छ, अन्यको खोजी जारी छ। स्थिति नियन्त्रणमा छ, र घटनाको जाँच सुरु भएको छ। सीमा सुरक्षा सुनिश्चित गर्न कडा कारबाही गरिनेछ।

स्रोत सामाजिक सञ्जाल ।नेपाल र भारतीय सीमा महिनाथपुरमा गोली चल्यो
..एसएसबी चेकपोस्टमा हमला- जवान घाईते, भीड़ले हतियार नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । धनुषाको महिनाथपुरबाट ४ संदिग्ध व्यक्ति अवैधरुपमा भारत प्रवेश गर्न खोजेको र ढुंगामुडा गरेको भारतीय प्रहरीको कथन रहेको छ । गोली चल्दा एक नेपाली नागरिकलाई गोली लागेको छ भने भारतीय एसएसबीको एकजना जवान गम्भीर रूपमा घाइते भएको छ । विवाद गर्ने एक जना पक्राउ परेको छ भने अन्य व्यक्तिको खोजतलास जारी रहेको छ ।

भारतीय एसएसबी घाइते प्रहरी जवानको उपचार दरभंगा स्थित पारस होस्पिटलमा भईरहेको स्रोतले बताएका छन् ।

स्रोत :- समाजिक संजाल

स्रोत :- समाजिक संजाल

20/07/2025

अनैतिक सम्बन्ध राखि अनैतिक क्रियाकलापमा संलग्न भएको अवस्थामा पक्राउ गरेपछि परिवारले गाउटोल कै अगाडी दुबै जनालाई शारीरिक र मानसिक यातना दिएको भिडियो सामाजिक संजालमा सार्बजनिक भएको छ !! यो घटना मर्चवारको कोटहीमाई गाउँपालिका भित्र बोगडी गाउको भनिए तापनि सोको पुष्टि भएको छैन, पुरा बिबरण आउन बाकी.... स्रोत : शुभयात्रा न्युज.......

Address

Lumbini Culture Municipality Ward No-11 Masina Rupandehi Nepal
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Social Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share