सत्य तथ्य समाचार

सत्य तथ्य समाचार नयाँ रोचक मनोरंजन सुचना सम्पुर्ण इन्फर्मेसनको लागि पेज सङ्ग जोडिनु होला धन्यवाद स्वागत छ तपाइँ हरु लाई मेरो पेज मा ��

29/11/2025

पसलेले सामन किन्दा आँखा मा कम छातिमा धेरै हेर्छ
खुल्ला कविता ।
सत्य तथ्य समाचार

27/11/2025

एकता घोषणा कार्यक्रम प्रचण्ड
सत्य तथ्य समाचार

आज बिहीबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 सत्य तथ्य समाचार भगवान श्री महालेश्वर मंदिर उज्जै...
27/11/2025

आज बिहीबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 सत्य तथ्य समाचार भगवान श्री महालेश्वर मंदिर उज्जैन महाकाल

साथीहरू अन्तर मन देखी भन्नुहोस् यी मध्य अबको प्रधानमन्त्री को भएको हेर्नचाहनुहुन्छ  कमेन्ट गर्नुस् है 🇳🇵🙏
26/11/2025

साथीहरू अन्तर मन देखी भन्नुहोस् यी मध्य अबको प्रधानमन्त्री को भएको हेर्नचाहनुहुन्छ कमेन्ट गर्नुस् है 🇳🇵🙏

इन्द्रवहादुर राईको उपन्यास ‘आज रमिता छ’ को सफल प्रदर्शन अचेल सिंहदरवार क्षेत्रमा चलिरहेको छ । जेन‍–जी आन्दोलनमा आगजनी भए...
25/11/2025

इन्द्रवहादुर राईको उपन्यास ‘आज रमिता छ’ को सफल प्रदर्शन अचेल सिंहदरवार क्षेत्रमा चलिरहेको छ । जेन‍–जी आन्दोलनमा आगजनी भएर ध्वस्त बनेको सिंहदबारमा चलिरहेको ‘रमिता‘ का आयोजक पनि जेन–जी समूह नै हुन् । विभिन्न नामका जेन–जी समूह खोलेर नेता बन्न खोज्ने र आन्दोलनका उपलब्धीको फाइदा लिन खोज्नेहरूको रमिता सिंहदरबारमा चलिरहेको छ अचेल ।

24/11/2025
आज सोमबार सुत्ने बेलामा  भगवान श्री पशुपतिनाथको आशीर्वादले तपाईंको रात शुभ  रहोस् ।❤️🙏ॐ  #ॐ
24/11/2025

आज सोमबार सुत्ने बेलामा भगवान श्री पशुपतिनाथको आशीर्वादले तपाईंको रात शुभ रहोस् ।❤️🙏ॐ
#ॐ

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ...
24/11/2025

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

थर मिलेकै भरमा परिवार र नातेदारलाई जागिर लगायो भन्दै आरोप लगाएपछि प्रधानमन्त्री सचिवालयले आपत्ति जनाएको छ । हिजो प्रधानम...
24/11/2025

थर मिलेकै भरमा परिवार र नातेदारलाई जागिर लगायो भन्दै आरोप लगाएपछि प्रधानमन्त्री सचिवालयले आपत्ति जनाएको छ । हिजो प्रधानमन्त्रीका स्वकीय सचिबले आफ्नो श्रीमती र आफन्तलाई जागिर दिएको भन्दै समाचार आएको थियो ।

९७८ के.जी. लागु औषध गाजा सहित १ जना व्यक्ति पक्राउ ।      #नेपालप्रहरी
24/11/2025

९७८ के.जी. लागु औषध गाजा सहित १ जना व्यक्ति पक्राउ ।

#नेपालप्रहरी

24/11/2025

जनताको मनमुटुमा बसेका मन्त्री महावीर पुनको कुरै बेग्लै, बोले प्रधानमन्त्री सुशीला कार्की बारेमा ।। ८ कक्षा पास मान्छे कुलपती ?

22/11/2025

सभामुख र पूर्व सचिवको टाउको उठाउन नसक्ने गरी यतिसम्म भने डा युवराज संग्रौलाले ।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when सत्य तथ्य समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सत्य तथ्य समाचार:

Share