08/10/2025
परम्परा संस्कार र संस्कृतिको संरक्षण, रोल्पा इरिबाङ सेवा समाजको अभियान। मुल नारा सहित स्थापना गरिएको रोल्पा इरिबाङ सेवा समाज दाङले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना सहित विजया दशमीको कालरात्री जगाउने पैसरी नाच कार्यक्रम २०८२ कोजात्रपूर्णीमाको दिन समापन गरेको छ। भिडियो संकलन अमर पुन पिएसएम नेपाल दाङ।