psmnepal.com

psmnepal.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from psmnepal.com, Media/News Company, Ghorahi/13, Lumbini.

17/04/2026

अमर संचार गृह प्रालि द्वारा संचालित पिएसएम नेपालको दोस्रो स्थापना दिवसको कार्यक्रममा वजार व्यवस्थापक मनीषा पुन: ।

16/04/2026

अमर संचार गृह द्वारा संचालित पिएसएम नेपाल डटकम् को वार्षिक उत्सवमा अनलाईन सम्बोधनमा सहभागिता प्रतिनिधि ।

15/04/2026

अमर संचार गृह प्रा.लि. द्वारा संचालित पिएसएम नेपाल डटकमको दोस्रो वार्षिकोत्सव तथा नयाँवर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा सम्पादकको हैसियतबाट आफ्नो मन्तव्य प्रस्तुत गर्दै यस संस्थाका सम्पादक
Khuman Bashyal
www.psmnepal.com

अमर संचार गृह प्रालीको वार्षिकोत्सवमा डिआरजी सुमन “स्वतन्त्र पत्रकारिता अवार्ड २०८२”वाट सम्मानित ।
15/04/2026

अमर संचार गृह प्रालीको वार्षिकोत्सवमा डिआरजी सुमन “स्वतन्त्र पत्रकारिता अवार्ड २०८२”वाट सम्मानित ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

15/04/2026

अमर संचार गृह द्वारा संचालित पिएसएम नेपालको दोस्रो वार्षिकोत्सव र नववर्ष २०८३ अवसरमा सवैलाई हार्दिक शुभकामना व्याक्त गर्दछु ।

चन्द्रमणी भट्टराई
प्रमुख कार्यकारी निर्देशक
अमर संचार गृह प्राली/पिएसएम नेपाल डटकम् ।

14/04/2026

psmnepal.com को दोस्रो वार्षिकोत्सब तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा यस संस्थाका साउथ एसिया ब्युरो प्रमुख Shiva Bashyal बाट आफ्नो धारणा प्रस्तुत

14/04/2026

psmnepal.com को दोस्रो वार्षिकोत्सब तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा यस संस्थाका भारत प्रतिनिधि Yadab Pandey बाट शुभकामना सन्देश ।

अमर संचार गृह प्रा.लि द्वारा संचालित  पिएसएस नेपाल डटकमको दोस्रो बार्षिकोत्सव तथा नयाँवर्ष २०८३ सालको शुभकामना आदानप्रदा...
14/04/2026

अमर संचार गृह प्रा.लि द्वारा संचालित पिएसएस नेपाल डटकमको दोस्रो बार्षिकोत्सव तथा नयाँवर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा आज बुटवलमा सम्पन्न भएको छ ।

14/04/2026
14/04/2026

पिएसएस नेपाल डटकमको दोस्रो वार्षिकोत्सब तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम

नेपाली राजदुताबास कुवेतको अनुरोध ।
08/04/2026

नेपाली राजदुताबास कुवेतको अनुरोध ।

नेपाली सेना कल्याणकारी वोर्ड र वीरभद्रजंग गुल्म द्वारा भूपू सैनिक सम्मेलन २०८२ अर्घाखाचीमा सम्पन्न ।
06/04/2026

नेपाली सेना कल्याणकारी वोर्ड र वीरभद्रजंग गुल्म द्वारा भूपू सैनिक सम्मेलन २०८२ अर्घाखाचीमा सम्पन्न ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Ghorahi/13
Lumbini

Alerts

Be the first to know and let us send you an email when psmnepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share