नयाँ नेपाल

नयाँ नेपाल .... i have

31/10/2025
प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–६ स्थित तोरी फुलेर पहेँलपुर देखिएको सुन्दर गाउँ बेलबास
31/10/2025

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–६ स्थित तोरी फुलेर पहेँलपुर देखिएको सुन्दर गाउँ बेलबास

12/09/2025

सुशिला कार्की बनिन प्रधानमन्त्री,आजै सपथ

अर्को हल्लाको खेति र भ्रमको बारे  : दार्जिलिङमा बस्नु भएका सुदन गुरुङ र अहिले Gen-Z प्रतिनिधि सुदन गुरुङ फरक व्यक्ति हुन...
12/09/2025

अर्को हल्लाको खेति र भ्रमको बारे :
दार्जिलिङमा बस्नु भएका सुदन गुरुङ र अहिले Gen-Z प्रतिनिधि सुदन गुरुङ फरक व्यक्ति हुन् ।

इंडियाका सुदन गुरुङको बक्तब्य र लिंक तल छ 👇

12/09/2025
12/09/2025

यतिबेला शीतल निवासमा

12/09/2025

मृतक जेन्जीका परिवारहरू

12/09/2025

चर्चित टिकटकर अंशुवर्माको चिया बगानमा आगलागि!!

12/09/2025

पोस्टर टाँसिँदै !!!

जेन्जी आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै😭😭हार्दिक श्रद्धाञ्जली योद्धा युवाहरु प्रती 🇳🇵😭
12/09/2025

जेन्जी आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै😭😭
हार्दिक श्रद्धाञ्जली योद्धा युवाहरु प्रती 🇳🇵😭

12/09/2025

जेन जीको‌ पहिलो माग लुकेर होइन राष्ट्रपतिले लाइभ बसेर पुरा गर्नुपर्छ।

१) संसद विघटन पछि अन्तरिम नागरिक सरकार ।।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नेपाल:

Share