पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi

  • Home
  • Nepal
  • Lumbini
  • पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi

पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi Panini Tapobhumi is considered as a inventian of shanskrit grammar by Panini Rishi.
ब्याक?

Panini Tapobhumi is one of the holy place of nepal which is situated in western regian of nepal in Arghakhanchi district, at the midst of panena and pokharathok VDC.
@+[470352806386159:]

श्रीकृष्ण जन्माष्टमी महोत्सवको शुभ अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।            पाणिनि तपोभूमिमा भाेली श्रावण ३१ ग...
15/08/2025

श्रीकृष्ण जन्माष्टमी महोत्सवको शुभ अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।
पाणिनि तपोभूमिमा भाेली श्रावण ३१ गते, शनिवारका दिन भव्य श्रीकृष्ण जन्माष्टमी कार्यक्रम आयोजना गरिएको छ। यस पावन अवसरमा सामूहिक भक्ति, आध्यात्मिक अनुष्ठान र सांस्कृतिक उल्लासले भरिएको कार्यक्रममा सहभागी हुन सभ्य समाजका सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा!
कार्यक्रम तालिका
दिउँसो १२:३० बजे रुद्राभिषेक एवं हवन अनुष्ठान (समापन)
२:०० बजे देखि श्रीकृष्णाष्टमी विधिवत पूजा प्रारम्भ (राति १२:३० सम्म)
साँझ ६.३० बजे कृष्णानन्द परमहंसकाे समाधिमा भव्य आरती , राति १२:३० पछि प्रसाद वितरण , साँझ आरति पछि भजनकृतन । यस अवसरमा भगवान श्रीकृष्णका दिव्य लीलाका स्मरण, भक्तिमय वातावरण र आत्मिक शान्तिको अनुभूति हुनेछ। साथै, सांस्कृतिक एकताको प्रतीक यो पर्वले सबैको मनलाई आनन्द, प्रेम र शान्तिले भरिदिनेछ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।
भगवान श्रीकृष्णको पावन उपदेशले हामीलाई धर्म, कर्तव्य र न्यायको मार्गमा अग्रसर हुन प्रेरित गरोस्। आउनुहोस्, सहभागी हुनुहोस् र यस पुण्य अवसरलाई सामूहिक भक्तिभावले सजिलो बनाऔं।
हरे कृष्ण, हरे राम!
पाणिनि तपोभूमि परिवार

08/02/2025

पणेनाका पोख्रेल बन्धु गोपालका चौथो भाईको रुपमा मिसिएरे कस्तो अचम्म ३ भाइ मानिआएकोमा आज बाट चौथो भाईको रुपमा मिसिएरे

स्वामी कृष्णानन्द परंहस
31/01/2025

स्वामी कृष्णानन्द परंहस

धर्मको वैज्ञानिक व्याख्या | स्वामी कृष्णानन्द परमहंस | प्रवचन | Swami Krishnanand Paramhansa ुरु १००८ स्वामी कृष्णानन्द प...

सुपा देउराली मन्दिर जानु भयो भने एक पटक पुग्नु होला।
14/01/2025

सुपा देउराली मन्दिर जानु भयो भने एक पटक पुग्नु होला।

Address

Panena, Arghakhanchi
Lumbini

Alerts

Be the first to know and let us send you an email when पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi:

Share