Routine of Bist Banda

Routine of Bist Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Bist Banda, News & Media Website, Lumbini, Lumbini.

शुभ रात्री
24/12/2025

शुभ रात्री

एक ओभरमै पाँच विकेट! 😲इन्डोनेसियाका बलर गेडे पिरान्डानाले T-20 अन्तर्राष्ट्रिय क्रिकेटमा अद्भुत इतिहास रचेका छन्। बालीमा...
23/12/2025

एक ओभरमै पाँच विकेट! 😲

इन्डोनेसियाका बलर गेडे पिरान्डानाले T-20 अन्तर्राष्ट्रिय क्रिकेटमा अद्भुत इतिहास रचेका छन्। बालीमा भएको क्याम्बोडियाविरुद्धको खेलमा उनले एकै ओभरमा पाँच विकेट लिँदै यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका हुन्। 🔥

कस्तो अचम्म : एक युवकले पत्नी र बच्चा हुँदाहुँदै सालीसँग तेश्रो विवाह गर्न पाउनुपर्ने माग राख्दै ३३ हजार केभीको बिजुली ट...
23/12/2025

कस्तो अचम्म : एक युवकले पत्नी र बच्चा हुँदाहुँदै सालीसँग तेश्रो विवाह गर्न पाउनुपर्ने माग राख्दै ३३ हजार केभीको बिजुली टावरमा चढेर हा'मफा'ल्ने ध'म्की दिएपछि प्रहरी र स्थानीयबासीबीच ठूलो हंगामा मच्चियो। घटनास्थलमा प्रहरी, दमकल र एम्बुलेन्स पुगेका थिए भने युवककी पत्नी बच्चासहित त्यहाँ आइन्। प्रहरीको समन्वयमा सालीलाई बोलाएर सम्झाइबुझाइ गरेपछि युवक टावरबाट झरेर नियन्त्रणमा लिइयो। जानकारीअनुसार, राज सक्सेना आफ्नो सालीप्रति अ'त्यधिक प्रेममा थिए। पहिलो विवाहका केही दिनमै उनको मन दोस्रो नम्बरकी सालीप्रति गएको रहेछ र यस्तै हर्कत र धम्कि दिएपछि पहिले नै दोश्रो नम्बरकी सालीसँग विवाह गरे। विवाहका केही दिनपछि पहिलो पत्नी घर छोडेर गइन्। दुई वर्षपछि फेरी राजको मन फेरि तेस्रो नम्बरकी सालीप्रति लाग्यो र फेरी टावरमा चढेर हंगामा मच्चाए । घ'टना भारतको हो । 😮

आज मंगलबार ll सत्यवती बजैको आशिर्वादले तपाईंको दिन शुभ रहोस् । ✨🌹🙏🌹✨
22/12/2025

आज मंगलबार ll सत्यवती बजैको आशिर्वादले तपाईंको दिन शुभ रहोस् । ✨🌹🙏🌹✨

शुभ रात्री☺️🤗
22/12/2025

शुभ रात्री☺️🤗

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम भर्न सूचना जारी गरेको छ।👇 🙏
22/12/2025

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम भर्न सूचना जारी गरेको छ।👇 🙏

Good Morning !! We are from Pashupatinath Temple, Kathmandu. ❤️🙏 Today Date: 2082/09/07
22/12/2025

Good Morning !! We are from Pashupatinath Temple, Kathmandu. ❤️🙏 Today Date: 2082/09/07

आहा! जसले बनायो गजब बनायो 🙏एकछिन पढ्'नुस है !
21/12/2025

आहा! जसले बनायो गजब बनायो 🙏
एकछिन पढ्'नुस है !

शुभ रात्री ❣️❣️🙏❣️❣️
21/12/2025

शुभ रात्री ❣️❣️🙏❣️❣️

SEE Math model set 🙏✨
21/12/2025

SEE Math model set 🙏✨

Address

Lumbini
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bist Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share