Bansgadhi Update

Bansgadhi Update Official News Page Of Bansgadhi Update

26/08/2026

सबैजना सचेत रहनुहोस्, सावधानी अपनाउनुहोस् र सुरक्षित रहनुहोस्। आफ्नो र आफ्ना प्रियजनको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोला। 🙏

रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन्। उनीहरुको खोज तलासीको काम भइरहेको छ।  😢
26/08/2026

रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन्। उनीहरुको खोज तलासीको काम भइरहेको छ। 😢

बर्दियाको गेरुवा गाउँपालिका वडा नं–४,गोला क्षेत्रमा लामो समयदेखि गाउँबस्तीमा प्रवेश गरी स्थानीयवासीलाई त्रसित बनाउँदै आए...
26/08/2026

बर्दियाको गेरुवा गाउँपालिका वडा नं–४,गोला क्षेत्रमा लामो समयदेखि गाउँबस्तीमा प्रवेश गरी स्थानीयवासीलाई त्रसित बनाउँदै आएको पाटेबाघ नियन्त्रणमा लिइएको छ। 😲

पाटेबाघले पटक–पटक बस्तीमा प्रवेश गरी गाई, बाख्रा लगायतका चौपाया खाने गरेको थियो। लामो समयदेखि बाघको त्रासमा रहेका स्थानीयवासीले बाघ नियन्त्रणमा लिएपछि केही राहत महसुस गरेका छन्। 🙏

बालेन्द्र शाह प्रधानमन्त्री भएपछि नियमावलीअनुसार आज पहिलो पटक प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदैछन्।
26/08/2026

बालेन्द्र शाह प्रधानमन्त्री भएपछि नियमावलीअनुसार आज पहिलो पटक प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदैछन्।

 !😥रसुवाको भोटेकोशीमा ठुलो बाढी,,उच्च सतर्कता अपनाउनुहोला🙏
26/08/2026

!😥
रसुवाको भोटेकोशीमा ठुलो बाढी,,उच्च सतर्कता अपनाउनुहोला🙏

जुम्लादेखि अमेरिकासम्म: जुम्लामा आफ्नो विद्यालय स्तरको शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौँ आएकी र सेन्ट जेभियर्स...
26/08/2026

जुम्लादेखि अमेरिकासम्म: जुम्लामा आफ्नो विद्यालय स्तरको शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौँ आएकी र सेन्ट जेभियर्स कलेज, माइतीघरमा छात्रवृत्ति पाएकी देवकी रावलले अहिले अमेरिकामा करिब ६.५ करोड नेपाली रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति (मेरिट-बेस्ड) प्राप्त गर्दै एउटा असाधारण सफलता हासिल गरेकी छन्।

विश्वभरका करिब १४,००० आवेदकहरूमध्येबाट प्रतिष्ठित 'रिचमण्ड स्कलर' (Richmond Scholar) कार्यक्रमका लागि छनोट भएका २५ जना विद्यार्थीहरूमध्ये पर्न सफल उनी, यस्तो अत्यधिक प्रतिस्पर्धात्मक छात्रवृत्ति पाउने विरलै नेपाली विद्यार्थीहरूमा पर्छिन्।

देवकीलाई हार्दिक बधाई!

26/08/2026

बर्दियामा एक व्यक्तिको धाराको खानेपानीमा अनौठो जीव देखापरेको छ। 😳

कृपया सबैले पानी राम्रोसँग फिल्टर गरेर वा उमालेर मात्र पिउनुहोला। 🙏

Salyan 😲
26/08/2026

Salyan 😲

26/08/2026

राझा–सिमलकुनाको सिमसार क्षेत्र, पर्यटनको नयाँ गन्तव्य 🌿💧

Video : Yamu Yamu

गेरूवा–३ सनकट्टी निवासी करिब ७२ वर्षीय ठाकुराम थारू आज पनि आफ्नो परम्परागत सीपलाई निरन्तरता दिँदै डोरी बाट्दै हुनुहुन्छ।...
26/08/2026

गेरूवा–३ सनकट्टी निवासी करिब ७२ वर्षीय ठाकुराम थारू आज पनि आफ्नो परम्परागत सीपलाई निरन्तरता दिँदै डोरी बाट्दै हुनुहुन्छ। पुस्तौँदेखि चलिआएको यस्तो मौलिक सीप र परम्पराले थारू समुदायको संस्कृति र पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ। 😲

Address

Bardiya
Lumbini
21800

Alerts

Be the first to know and let us send you an email when Bansgadhi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share