Krishna Vlogs Npl Youtube Channel

  • Home
  • Krishna Vlogs Npl Youtube Channel

Krishna Vlogs Npl Youtube Channel This is My Youtube Channel Page

कमेन्ट गर्नुहोला ?
11/03/2024

कमेन्ट गर्नुहोला ?

बुझ्ने वालाले कोमेन्ट गर्नुहोला
07/03/2024

बुझ्ने वालाले कोमेन्ट गर्नुहोला

यसमा के लेखेको छ बताउनुस ?
05/03/2024

यसमा के लेखेको छ बताउनुस ?

04/03/2024

General knowledge question and answer 😍

सालिन पोख्रेलको घटनामा हरेक अभिभावकले बुझ्नुपर्ने अर्को पाटो — शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छे...
03/03/2024

सालिन पोख्रेलको घटनामा हरेक अभिभावकले बुझ्नुपर्ने अर्को पाटो — शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । उनले बुवाको माया र आमाको ममता लामो समय पाउन नै सकिनन् । बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । सम्बन्ध बिच्छेद पछी आमा दुवईमा र बुवा दक्षिण अफ्रिका गए । सालिन कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् । तर उनीहरूले पनि आफूसँगै राखेनन्, होस्टेल पठाए ।

हेर्नोस्, बालबालिकालाई आफ्नो अभिभावकको साथ र स्नेह सबैभन्दा महत्वपूर्ण हुन्छ । 'म छु नि !' भन्नु र 'साथ मै भइदिनु' फरक कुरा हुन् । अभिभावक भेला हुन्छ, सबै जनाका बुवा-आमा आउँछन्, आफ्नो कोही हुँदैन । राम्रो गर्छिन्, पुरस्कार जित्छिन् तर त्यो खुसी बाढ्नको लागि कोही हुँदैन । कसैले नराम्रो भन्छ, मन दुख्छ, आफ्नो पिडा शेयर गर्ने नजिक कोही हुँदैन । एउटा बच्चाको लागि आफ्नो अभिभावक सबैभन्दा नजिकको साथी पनि हो । उसको हरेक पलको साथी ।

एउटा बच्चा लड्यो भने पिडाले रुन्छ, तर जब त्यसलाई उठाएर आफ्नो बाहुमा बेर्नुहुन्छ, त्यो स्नेहले नै उसको आधि दुखाइ कम हुन्छ । त्यति भावनात्मक शक्ति हुन्छ आफ्नो पनको । एक्लो छ भन्ने थाहा भयो भने हेप्ने र फाइदा उठाउन खोज्नेहरूपनि धेरै हुन्छन् ।

सालिन पोख्रेलको घटनाले उठाएको यो पाटोलाई हरेक अभिभावकले मनन गरिदिनु हुन् अनुरोध गर्दछु । तपाइको छोरा वा छोरीलाई कहिल्यै पनि भावनात्मकरूपमा एक्लोपनको महसुस हुन् नदिनुहोस् ।🙏🙏🙏😌😌
- साभार

01/03/2024

Cricket Match Nep Vs Ned

22/02/2024

Dance girls 😍 ゚viral ゚

19/02/2024

Shushil Pari Bhanja मनपरेमा Page Lai Follow Gardinu holaa !

Address

Mahendranagar

Alerts

Be the first to know and let us send you an email when Krishna Vlogs Npl Youtube Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna Vlogs Npl Youtube Channel:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share