
22/08/2024
जन्मदिनको धेरै धेरै शुभकामना छ प्यारो भाई Ridam Nagari 🎉🎉🎉
प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस्।🎆 उर्जा,उमंग र उत्साले जीवन अर्थपूर्ण होस।🎇सुख, शान्ति, समृद्धि , तथा सु-स्वास्थ्य अनि दिर्घायुको कामना🎀 कुले देवता ले रछ्या गरुन जन्मदिनको आगमंन संगै सोचेको हर कुरा पुरा हुन्🎈🎈 जन्मदिनको धेरै धेरै शुभकामना मेरो भाई💞💞💞💞