Routine of SudurPaschim Banda

  • Home
  • Routine of SudurPaschim Banda

Routine of SudurPaschim Banda We prefer sharing news and media

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा प्रतिनिधि सभाको विगठन गर्नुभएको छ ।साथै २०८२ फागुन २१ गते बिहीबारका दिन नयाँ प्रति...
12/09/2025

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा प्रतिनिधि सभाको विगठन गर्नुभएको छ ।साथै २०८२ फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोक्न भएको छ ।

नेपाल सरकारले फेसबुक सहित २६ सामाजिक सञ्जाल प्लेटफर्महरुलाई बन्द गर्ने निर्णय गरेको छ ।
04/09/2025

नेपाल सरकारले फेसबुक सहित २६ सामाजिक सञ्जाल प्लेटफर्महरुलाई बन्द गर्ने निर्णय गरेको छ ।

03/06/2025

Winning 🏆 Moment of the game (Yesterday) from Scotland
Karan Kc Real hero 65 Run from 41 Ball 🏏🇳🇵❤️❤️❤️
Video:Sagar Malla

03/06/2025

Nepal Vs Scotland Cricket Game (Yesterday)
What a win ❤️❤️❤️Did you watched this game?
Karan Kc Real hero of the game ❤️❤️❤️
Video:Sagar Mallla

अछाम जिल्ला बान्निगढि जयगढ गाउँ पालिका अन्तर्गत जयगढ बजारमा मिति २०८१/१२/२६ गते साझ अकल्पित आगलागी भएको छ।आगलागी कसरी भय...
09/04/2025

अछाम जिल्ला बान्निगढि जयगढ गाउँ पालिका अन्तर्गत जयगढ बजारमा मिति २०८१/१२/२६ गते साझ अकल्पित आगलागी भएको छ।
आगलागी कसरी भयो अहिले सम्म एकिन हुन सकेको छैन आगलागी बाट धन र जनको को क्षेति भएको छ भने पसल घर कार्यलय गरि ३० वटामा घर क्षेति र धोस्त भएका छन।

Leaders of Different Nation pose together at6th BIMSTEC Summit ,Bangkok Thailand 🇹🇭
04/04/2025

Leaders of Different Nation pose together at
6th BIMSTEC Summit ,Bangkok Thailand 🇹🇭

कञ्चनपुरको दोधारा चाँदनी  दशगजा क्षेत्रमा हात्ती मृत फेलामहेन्द्रनगर । कञ्चनपुरमा २ महिनाको अवधीमा २ हात्ती मृत फेला परे...
03/04/2025

कञ्चनपुरको दोधारा चाँदनी दशगजा क्षेत्रमा हात्ती मृत फेला

महेन्द्रनगर । कञ्चनपुरमा २ महिनाको अवधीमा २ हात्ती मृत फेला परेका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा एक बयस्क हात्ती मृत फेला परेको छ् ।

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल नजिक नेपाल–भारत सिमा स्तम्भ नम्वर ८ सयको झण्डै ५ सय मिटर दक्षिण दशजगा क्षेत्रमा मृत अवस्थामा एक बयस्क हात्ती मृत फेला परेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ ।

गएराती सशस्त्र प्रहरीको गस्तीटोलीले दशगजा क्षेत्रमा मृत अवस्थामा हात्तीलाई देखेको उहाँले बताउनुभयो । आज बिहान दुबै देशका सुरक्षाकर्मी, बनकर्मीले घट्नास्थलमा पुगेका छन् । मृत हात्तीको शरिर दशगजामा र टाउको नेपाली भुमीमा रहेको बताईएको छ ।

कञ्चनपुरमा ट्रकको ठक्करबाट भिमदत्तकी २१ बर्षिया एक युवतीकाे मृत्युु महेन्द्रनगर – कञ्चनपुरमा ट्रकको ठक्करबाट एक युवतीकाे...
27/02/2025

कञ्चनपुरमा ट्रकको ठक्करबाट भिमदत्तकी २१ बर्षिया एक युवतीकाे मृत्युु


महेन्द्रनगर – कञ्चनपुरमा ट्रकको ठक्करबाट एक युवतीकाे मृत्युु भएकाे छ । विहिबार विहान पुर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा एक युवतीकाे मृत्यु भएकाे हाे

मृत्यु हुनेमा माेटरसाईकलकाे पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बाेहराकाे मृत्यु भएकाे कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जाेशीले जानकारी दिए ।

उहाँका अनुसार माेटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएकाे छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार रहेकाे कञ्चनपुर प्रहरी प्रमुख जाेशिले बताउनु भयाे ।

27/02/2025

Good morning 🙏
🌄 from Shivpuridham ,Dhangadi 🕉 🕉 🕉
Video Credit➡️ Farwest Creation

भोली मिति २०८१/११/०१ गते बिहीबार बिहान ६ बजे देखी १० बजेसम्म र बेलुकी ४ बजेदेखी ७ बजेसम्म  भीमदत्त र दोधारा चांदनी नगरपा...
12/02/2025

भोली मिति २०८१/११/०१ गते बिहीबार बिहान ६ बजे देखी १० बजेसम्म र बेलुकी ४ बजेदेखी ७ बजेसम्म भीमदत्त र दोधारा चांदनी नगरपालिकाका सम्पूर्ण स्थानमा विद्युत आपूर्ति अवरुद्ध रहने भएको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत ३३/११KV बजार सवस्टेशनमा पुराना जीर्ण भएका DS/DS-ES बदली तथा आवश्यक मर्मत,सुधार गर्नु पर्ने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखाले जनाएको छ ।

भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्युमहेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइ...
10/02/2025

भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सु.प.प्र ०१०१२प९२४९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर विद्युत पोल संग ठोक्किदा भीमदत्त नगरपालिका १३ का २१ वर्षिय कैलाश सिंह साँउद र २२ वर्षिय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

ओभर स्पीडका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

राष्ट्रिय बाणिज्य बैकले गर्यो आफ्नै नवनिर्मित भवनबाट सेवा महेन्द्रनगर । राष्ट्रिय बाणिज्य बैक महेन्द्रनगर शाखाले बैङ्कको...
05/02/2025

राष्ट्रिय बाणिज्य बैकले गर्यो आफ्नै नवनिर्मित भवनबाट सेवा

महेन्द्रनगर । राष्ट्रिय बाणिज्य बैक महेन्द्रनगर शाखाले बैङ्कको आफ्नै नाममा रहेको नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ ।

शाखाले यहि माघ १८ गते बाट बैकको नाममा रहेको नवनिर्मित भवनबाट सेवा सुचारु गरेको राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय महेन्द्रनगर शाखाका प्रबन्धक त्रिलोक भन्डारीले बताए।

भन्डारीले माघ १० गते पर्ने बैकको बार्षीक उत्सवको मौका पारेर नेपाल सरकारका उपप्रधान एवं अर्थ मन्त्री बिष्णु प्रशाद पौडेलले डिजिटल प्रणालिबाट भवनको उद्घाटन गरेको बताए । विगत लामो समय देखि बैकले महेन्द्रनगरको गल्ली न ३ मा भाँडाको घरमा बस्दै सेवा दिँदै आईरहेको थियो ।

हाल बैकले जिप्रका रोड,मदन चोकको दक्षिण तर्फ एनसिएल अफिस नजिकै नवनिर्मित भवनबाट सेवा दिदै आईरहको छ। सेवा ग्राहिहरूले बैकले निर्माण गरेको नवनिर्मित भवनबाट सेवा लिन पाउदा निकै खुसी लागेको बताएका छन । अर्का सेवा ग्राहि मनोज खत्रीले सवारी पाकिङ सुविधा र नवनिर्मित भवनको पहिलो तलाबाटनै सबै सेवा सुविधा लिन पाउदा निकै खुसी व्यक्त गरे ।

Address


Telephone

+9779866084410

Website

Alerts

Be the first to know and let us send you an email when Routine of SudurPaschim Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share