E-news

E-news E-news is the best online khabar

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना
31/12/2023

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस कपिलवस्तुमा ट्रकसँग ठोक्किदा १४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
30/12/2023

सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस कपिलवस्तुमा ट्रकसँग ठोक्किदा १४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

सेयर बजार झिनो अङ्कले बड्यो       बजार फर्किने सम्भावना
11/06/2023

सेयर बजार झिनो अङ्कले बड्यो
बजार फर्किने सम्भावना

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउनेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण...
10/05/2023

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपपछि फरार रहेका टोपबहादुर रायमाझीलाई प्रहरीको अनुसन्धानमा सहयोग गर्न नेकप...
09/05/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपपछि फरार रहेका टोपबहादुर रायमाझीलाई प्रहरीको अनुसन्धानमा सहयोग गर्न नेकपा एमालेले निर्देशन दिएको छ ।

26 वैशाख, काठमाडौं । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभि...
09/05/2023

26 वैशाख, काठमाडौं । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो

भैरहवा — रुपन्देही प्रहरीले भन्सार छली ल्याएको  ४२ बोरा चिनी बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्...
09/05/2023

भैरहवा — रुपन्देही प्रहरीले भन्सार छली ल्याएको ४२ बोरा चिनी बरामद गरेको छ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिकाको वडा नम्बर-६ बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो ।
भारतबाट चोरी पैठारी गरी अवैध रूपमा ल्याई लुकाइछिपाइ राखेको अवस्थामा १ लाख ५७ हजार ५ सय रुपैयाँ मूल्यबराबरको ४२ बोरा चिनी बरामद गरेको हो ।

बरामद गरिएको चिनी भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

जेठ महिनामा कर्जा को व्याजदर घट्दै   अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घ...
09/05/2023

जेठ महिनामा कर्जा को व्याजदर घट्दै

अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् ।

09/05/2023

विदेशबाट फर्किने नेपाली नागरिकले २ वटा मोबाइल ल्याउन पाउने

इमरान खान पक्राउपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्र...
09/05/2023

इमरान खान पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when E-news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-news:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share