GoodBoy Np

GoodBoy Np कर्पूर गौरम करुणावतारं, संसार सारं भुजगेन्द्र हारं। सदा वसंतं हृदयार विन्दे, भवं भवानी सहितं नमामि !!…

Dear Aashika tamang didi thank you for everything 😘😘😘🥰❤️Hijo Tapai le gareko dekher yo man ati khusi xa ni kunei sabda x...
10/09/2025

Dear Aashika tamang didi thank you for everything 😘😘😘🥰❤️Hijo Tapai le gareko dekher yo man ati khusi xa ni kunei sabda xaina

धेरैलाई लाग्यो, हामीले जित्यौँ ✊🔥हो, भ्रष्ट्र नेताहरुको पतन जरुरी थियो, उनीहरू भागे — त्यो जित थियो।तर, देश बनाउने प्रमा...
09/09/2025

धेरैलाई लाग्यो, हामीले जित्यौँ ✊🔥
हो, भ्रष्ट्र नेताहरुको पतन जरुरी थियो, उनीहरू भागे — त्यो जित थियो।
तर, देश बनाउने प्रमाणपत्र, हाम्रो पसिनाले बनेका संरचना, जलाउनु कहिल्यै जित होइन।

Gen-Z ले भविष्य कोरेर अघि बढ्ने पुस्ता हो,
देश जलाउने होइन, देश उठाउने पुस्ता हो!
त्यसैले शंका हुन्छ — कतै अराजक तत्त्वले हाम्रो नाममा विनाश त फैलाएको होइन?

आज हामीले जितेर पनि हारेझैँ महसुस भइरहेको छ।
देश २० वर्ष पछाडि धकेलियो भने, अब कसरी चाँडो उठाउने?
देशलाई जलाएर होइन, मिलेर उठाएर मात्र नयाँ नेपाल सम्भव छ।

अबको जित सदाचारमा हुनुपर्छ।
अबको क्रान्ति शिक्षा, रोजगारी, र पारदर्शितामा हुनुपर्छ।
हाम्रो हातमा कलम, कम्प्युटर, सीप, र चेतना हुनुपर्छ।

Gen-Z, अब घर फर्कौँ 🙏
भोलिदेखि नयाँ अध्याय सुरु गरौँ —
देश जलाउने होइन,
देश बनाउने आन्दोलन गरौँ! 🇳🇵





09/09/2025

नेपाल सेनाले हालै जारी भएको विज्ञप्तिमा देशभर फैलिएको ‘Gen Z’ आन्दोलनबारे चिन्ता व्यक्त गर्दै युवाहरूसँग संवाद गर्न तयार रहेको जनाएको छ। सेनाले शान्तिपूर्ण समाधान खोज्नका लागि युवाहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ।

म लत्पतिएको यो रगत मेरै हो  भविष्य होस् तँ भन्थे मलाई म मारिएको यो देश पनि मेरै होथोरै उज्यालो खोज्न हिँडेको थिएँ !बाबाल...
09/09/2025

म लत्पतिएको यो रगत मेरै हो
भविष्य होस् तँ भन्थे मलाई
म मारिएको यो देश पनि मेरै हो
थोरै उज्यालो खोज्न हिँडेको थिएँ !

बाबाले परदेशबाट पठाएको
पसिनाले किनेको जुता हूँ म
स्वदेशमै केही गर्छु भनेर दौडिरहेको थिएँ
हजुरबा कराइरहन्थे किन उफ्रिन्छस् यसरी ??
अस्ति मेरो मुख थुने
र आज मलाई मेरै हजुरबाले मारे !

म मात्र भनिरहेको थिएँ
संसार निकै उज्यालो भइसक्यो हजुरबा
स्वतन्त्रताको आकास वा राष्ट्रियताको जमिन
एउटा चोर औंलाको टुप्पोमा पुगेको छ
मलाई नथुन्नू, मलाई बाँकी विश्वसँग जोडिन दिनू
हजुरबालाई यति पनि मन परेन र आज मलाई मारे !

म लत्पतिएको यो रगत मेरै हो
भविष्य होस् तँ भन्थे मलाई
म मारिएको यो देश पनि मेरै हो
थोरै उज्यालो खोज्न हिँडेको थिएँ !

18/01/2025

आफ्नै जिंदगी र आफै देखि घृणा हुदै छ अब
Goodnight

24/12/2024

मेरो माया लाइ घमण्ड देख्ने तिम्रा ति आखा ले ,,,,,,,तिमिले गरिराखेको बेभार लाइ के भन्छ,,,,,?
#प्रेम

23/12/2024

तिम्रो घमण्ड लाई जित्न सक्ने अर्को कुनै घमण्ड छैन म सँग

मेरो massage र call मा खुशि हुने मान्छे आज अलि व्यस्थ छौ तिमी उ सँग …..

23/12/2024

अरु कोहि नपाएर, तिम्रो पछि लागेको होइन के तिमिलाई पाए पछि अरुको मत्तलब नै लाग्न छोडेको हो ।

23/12/2024

कुरा घमण्डको हैन, कुरा स्वाभिमानको हो, यदि कसैले म प्रती सोच बदल्छ भने म बाटो बदलिदिन्छु ।

23/12/2024
23/12/2024

झुट बोलेर किन जित्न खोज्छौ बरु सत्य बोल म आफै पछि हटी दिन्छु💔
#प्रेम

23/12/2024

सुख मा पुगेपछि सबैभन्दा पहिला निम्तो उसलाई दिनु छ, जो दुःखमा पर्दा बिना निम्तो आएको थियो ।।💔💔

Address

Mahendranagar

Telephone

9840380786

Website

Alerts

Be the first to know and let us send you an email when GoodBoy Np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GoodBoy Np:

Share