शारीरिक ब्यायाम गरौं , प्रसस्त स्वच्छ पानी पिऔ, स्वस्थ जीवन जिऔ ।
25/11/2024
Happy birth day Hasina Giri
24/11/2024
Good morning .
10/11/2024
10/11/2024
श्री गणेश मा बि भुर्शा का लेखापाल कर्ण बहादुर बुढा (कृतिम )सर 0 level cricket umpire को certificate प्राप्त गर्नु भएकोमा उहाको उज्ज्वल भबिश्यको कामना गर्दै यश क्षेत्रको cricket खेललाइ अगाडी बढाउनु हुनेछ भन्ने पुर्ण आशा लिएका छौ ।
09/11/2024
2056 देखि 077 सम्मका class 11 र 12 मा अनुत्तीर्ण बिध्यार्थिलाइ सुनौलो अबसर।एक पटक का लागि । chance मा dance गर्ने हैन त ।
08/11/2024
9 महिना मा प्रबेश गरेको अबसरमा हास्दै छोरा आरुश ।सधै हासी,खुशी र स्वस्थ रहनु अनि ज्ञानी बन्नु ।
06/11/2024
25% आन्तरिक बढुवा को लागि प्रबेशपत्र print गर्ने सम्बन्धी सुचना ।
Be the first to know and let us send you an email when कृति चौधरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.