Shyam Dhami - Yatri

Shyam Dhami - Yatri Welcome�

25/11/2024

7 ठाउँहरूमा मौन रहने कोसिस गर्नुहोस
1. यदि तपाईलाई पुरा कहानि थाहा छैन भने मौन रहनुहोस
2. जब तपाईं धेरै भावुक महसुस गर्नुहुन्छ मौन रहनुहोस
3. रिसले चुर हुनुहुन्छ भने मौन रहनुहोस
4. यदि तपाईंको शब्दले एक व्यक्तिलाई अपमान गर्न सक्छ भने मौन रहनुहोस
5. यदि तपाईंको शब्दले मित्रतालाई नष्ट गर्न सक्छ भने मौन रहनुह
6. यदि तपाईं नचिच्याईकन कुरा गर्न सक्नुहुन्न भने मौन रहनुहोस
7. मौन रहनुहोस यदि तपाईंको मौनताले सम्बन्धहरु... बचाउन सक्छ।

🚨BREAKING NEWS🚨The Schedule of the Inaugural Edition of The Siddhartha Bank Nepal Premier League (NPL) 2024 is officiall...
18/11/2024

🚨BREAKING NEWS🚨
The Schedule of the Inaugural Edition of The Siddhartha Bank Nepal Premier League (NPL) 2024 is officially out.

17/11/2024

सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) को पाँच वर्ष मुख्य प्रायोजकका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरिसकेको छ।

शुक्रबार क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षको एनपिएलको प्रायोजनका लागि सम्झौता भएको सार्वजनिक गरिएको थियो।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले प्रायोजन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो भएको बताएका थिए। तर उनले रकम भने खुलाएका थिएनन्।

सेतोपाटीलाई प्राप्त सूचनाअनुसार सिद्धार्थ बैंकले पाँच वर्षको प्रायोजनबापत क्यानलाई २० करोड दिनेछ। जसमा वर्षको ४ करोड हुन आउछ। क्यानले मुख्य प्रायोजक घोषणा गरेकै कार्यक्रममा एनपिएलका सबै खेल भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्सबाट आउने सार्वजनिक गरेको थियो । एनपिएलका खेल देखाएमार्फत क्यानले केहि रकम खर्च गरेको क्यानका सचिव पारस खड्काले बताएका थिए।

एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्। सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

एनपिएल मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। मंसिर १६ गते उपनिर्वाचन हुने भएकाले‌ त्यो दिन खेल नहुने क्यानको भनाइ छ। मंसिर १६ गते कीर्तिपुर नगरपालिकासहित अन्य रिक्त स्थानीय तहमा निर्वाचन हुने भएकाले सो दिन खेल नहुने क्यानको भनाइ छ।

🙏🤗
11/07/2024

🙏🤗

Address

Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when Shyam Dhami - Yatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share