सुदूरपश्चिम प्रदेश Sudurpachim Providence

सुदूरपश्चिम प्रदेश  Sudurpachim Providence

सहयोग होला गएरिएला हुन्छ पनि तर मलाई अर्थ मन्त्री भन्दा अरुको बिश्वास नै छैन जति पनि चोरेर खाईदिन्छ्न। अब आतंककारी,लुटेर...
24/09/2025

सहयोग होला गएरिएला हुन्छ पनि तर मलाई अर्थ मन्त्री भन्दा अरुको बिश्वास नै छैन जति पनि चोरेर खाईदिन्छ्न। अब आतंककारी,लुटेराहरु,झोले का बाहरु को सम्पत्ति सरकार को स्वामित्व मा लिदा सहयोग नै माग्नु पर्दैन अर्थमन्त्रीज्यु (जसरि धितोपत्र बोर्ड को अनियमित भएको रकम असुल गर्नु भनेर भन्नु भएको छ तेसरि नै आसेपासे,झोले,भरौटे,नाताबाद कृपाबाद,गाईभैसिबेचेको कुकुर बिराला बेचेको) नाता लगाई लुटेको सबै तत्काल फिर्ता गर्न भन्दिनुस राज्य को ढुकुटी मा नसोचेको पैसा आउछ

सरकारले खडा गर्‍यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष-
जेनजी आन्दोलनको क्रममा क्षति पुगेको सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पु:स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेर आर्थिक सहायताका लागि आव्हान गरिएको छ ।

23/09/2025

ब्यतिगत रुपमा म तपाईलाई चिन्दिन तर तपाईले समाजलाई पुर्या्भएको योगदान सहयोग प्रति नमन। साच्चिकै तपाईंइ महान हो💕💕💕🙏🙏🙏🙏🙏 Ashika Tamang दिज्जु 🙏🙏🙏🙏🙏

Nepal Police Highlights BBC News 24 News
23/09/2025

Nepal Police Highlights BBC News 24 News

23/09/2025

सुचना तथा सन्चार मन्त्री Jagdish Kharel

23/09/2025

शिक्षा तथा बिज्ञान मन्त्री #महबिर्‍पुन

22/09/2025
22/09/2025

कर्मचारीले घूस मागे अब सिधै अर्थमन्त्रीलाई ई-मेल
अर्थ मन्त्रालयले दियो टोल फ्रि नम्बर, मोबाइल नम्बर र अर्थमन्त्रीको ई-मेल

राधिका शाक्य ज्यु,  तपाईलाई त एउटा लाईब्रेरि मात्र जल्दा यति गाह्रो भयो  हेर्नुस ति आमा लाई जस्ले १४-३०/३५ वर्ष सम्म को ...
22/09/2025

राधिका शाक्य ज्यु, तपाईलाई त एउटा लाईब्रेरि मात्र जल्दा यति गाह्रो भयो हेर्नुस ति आमा लाई जस्ले १४-३०/३५ वर्ष सम्म को माया मोह र आफ्नो सबै थोक दिएर हुर्काउन भएको छोराछोरी लाई तपाईकै श्रीमान नेतृत्व सरकार ले छानीछानी टाउको मा गोलि हानि मार्दा कस्तो भएको होला महशुस गर्न सक्नुहुन्छ ??? हुनत जो आमा हो उस्लाई थाहा हुन्छ त्यो पिडा तपाई र तपाईं को श्रीमान लाई सन्तान को स्पर्स के थाहा होला र ? अझै समय छ,अवसर छ कोशिश गर्नुस त्यो घाउहरुलाई मलम गर्न........

21/09/2025

आखिर यिनिहरुलाई छाता ओढाउन का लागि हो जागिर खाएको कहिले सम्म जाबो एउटा छाता पनि आफै ओढ्न नसक्नेले कसरि देश बनाउन सक्छ हो...
20/09/2025

आखिर यिनिहरुलाई छाता ओढाउन का लागि हो जागिर खाएको कहिले सम्म
जाबो एउटा छाता पनि आफै ओढ्न नसक्नेले कसरि देश बनाउन सक्छ होला???? अझ झोलेहरु को त के कुरा गर्नुर??

यी देश द्रोहीहरु भारतका एजेन्डहरु हुन् : कम्तीमा ७ महिना अघि न्यु दिल्लीमा गएर योजना बनाएर फर्किएका : देश जलाएर सत्ता पल...
20/09/2025

यी देश द्रोहीहरु भारतका एजेन्डहरु हुन् : कम्तीमा ७ महिना अघि न्यु दिल्लीमा गएर योजना बनाएर फर्किएका :
देश जलाएर सत्ता पल्टाएर जे गर्न मन लाग्यो त्यत्ती गर्न भारत बाट निर्देशनका साथमा अगाडी बढी रहेका छन :

भारत र अमेरिकी बिदेश बाट ६०० सार्प सुटर ल्याएर नेपालको ईतिहास खरानि बनाउने मुख्य ग्रान्ड डिजाईनरहरु: नेपालमा नाम सहित तल उल्लेख छ !
१. बालेन शाह ( तेलिधोबी ) - जेन्जी नाईके मुख्य योजनाकार
२. सेना प्रमुख : सेना प्रहरीहरुलाई आत्मा समर्पण गर्न बाध्य गराउने
३. ज्ञानेन्द्र शाहि : ग्रुप बिभाजन / सामाजिक संजाल ग्रुप बनाउने
४. दुर्गा प्रसाईं : भारतको अरबौ ऋण तिर्न नसकेर आन्दोलनलाई उकास्ने प्रोत्साहन दिने आगो लगाउने
५. सुशीला कार्की - जेन्जी समूह बाट चुपचाप प्रधानमन्त्री बन्ने
६. राजेन्द्र लिङ्देन : आफ्नो कार्यकर्ताहरुलाई सडकमा उतार्न प्रोत्साहन दिने
७. रबि लामीछाने -( रास्वपा )जेलका १४ हजार अपराधीहरुलाई उक्साएर आगो लगाउन लगाउने पर्दा पछाडिको हिजो
लगायत अन्य नाम आउनेछन..............................!!!!!!!!! अब ईनिहरु नेपालमा नै बसेर नेपाल र नेपालीहरुलाई र नेपालको सर्बोच्च अदालत न्यायपालिका / ब्यबस्थापिका सम्सद भवन / कार्यपालिका लगायत निजि तथा सरकारी भवन तथा हजारौं गाडी जलाउनेहरुलाई कस्तो सजाय हुनुपर्छ या नेपाल बाट लखेटेर निकाल्नुपर्छ तपाईंको बिचारमा कमेन्ट आओस् है !!!!!!!!!!!!!!!!!!!!!!!!

Address

Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when सुदूरपश्चिम प्रदेश Sudurpachim Providence posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share