Mahesh Dhami Chhetri

Mahesh Dhami Chhetri Breaking trends with my take — what’s yours?

01/04/2026

Sudan is the perfect for the HM.

***nsarkar

28/03/2026

यो बदला होइन,
यो न्यायको उदय हो।

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएका निर्दोष युवामाथि गोली चलाइयो,
र पछि उनीहरूलाई नै आतंककारीको रूपमा चित्रित गर्ने प्रयास गरियो—
आज त्यसको परिणाम सबैको अगाडि स्पष्ट हुँदैछ।

२३/२४ मा बगेका आँसु, भोगिएको पीडा र अन्यायको चोट—
आज केही हदसम्म कम भएको अनुभूति भइरहेको छ।

लामो समयदेखि देशमा दुई प्रकारका अहंकार हावी थिए।
एउटा आफ्नै दलभित्रकै युवाशक्तिले विशेष महाधिवेशनबाट अन्त्य गर्‍यो,
अर्कोलाई जनताको मतबाट बनेको सरकार क्रमशः समाप्त गर्दैछ।

यो कुनै एक व्यक्तिको अन्त्य मात्र होइन,
यो देशमा जरा गाडेको अहंकार, भ्रष्टाचार र अन्यायको अन्त्यतर्फको सुरुवात हो।

अब सन्देश एकदमै स्पष्ट छ—
जनताको आवाज दबाउन खोज्ने जोसुकै भए पनि,
अन्ततः जनताकै न्यायको कठघरामा उभिनुपर्छ।

End of musical chair🙏🙏🇳🇵🇳🇵

केपी बा किन हास्नुभएको हो मलाई थाहा छैन |तर अब पालो छ एकदम फास्ट काम गर्ने सरकारको! अब 100 meter दौड पूरा गर्न, एक घण्टा...
28/03/2026

केपी बा किन हास्नुभएको हो मलाई थाहा छैन |
तर अब पालो छ एकदम फास्ट काम गर्ने सरकारको! अब 100 meter दौड पूरा गर्न, एक घण्टा होइन, 9 मिनेट 59 सेकेन्डमै हुन्छ!”
Congratulations Respected PM B***n and HM

05/03/2026

Sabaile ghar ma call garam hai.
Vote for 🔔🔔🔔🔔
***n

26/02/2026

Aayog ko result chunab aghadi ki paxadi.

26/02/2026

Hamro chhetra No 3 ko sabai lai yo sodam hai🙏🙏.

.
Nepali Congress Rastriya Swatantra Party - RSP

24/02/2026

समय पनि कति अचम्मको छ है, साथीहरू।

***n

24/02/2026

पैसा AI हो कि वास्तविक हो? विचार कमेन्ट!

Vibes, Breeze and Refreshing Soul.
23/02/2026

Vibes, Breeze and Refreshing Soul.

22/02/2026

📞📲 यसपाली मैले घरमा भनिसकेको है
भोट 🔔🔔
अनि तपाईंले नि?

***nshah

21/12/2025

म मानेको छु — हर्क साम्पाङ दाइ आजको राजनीति मा अत्यन्तै आवश्यक व्यक्ति हुनुहुन्छ। उहाँ जस्तो बुझेकाले देशलाई सही दिशा दिन सक्छन् भन्ने मेरो विश्वास हो।
तर, २ करोडको धरौटीको source के हो भनेर उठाइएको प्रश्नले अलि हाँसो लाग्यो।

दाइ, धरौटी भनेको २ करोड नगदको झोला बुझाउने कुरा होइन।
यो त collateral मात्र हो — घर, जग्गा, जमिन जस्ता चल–अचल सम्पत्ति २ करोड बराबरको भए पुग्छ, जसको कागजात अदालतमा बुझाए मात्र पनि पर्याप्त हुन्छ।
त्यति मात्रै होइन, सो बराबरको सम्पत्ति भएको अरु कुनै व्यक्तिले guarantor बसेर पनि धरौटी दिन सकिन्छ।

Finally, I respect both of you. You are both needed in the current situation of Nepali politics.

29/11/2025

Address

Mahendranagar

Alerts

Be the first to know and let us send you an email when Mahesh Dhami Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahesh Dhami Chhetri:

Share