Khoj Samaj

Khoj  Samaj news media

डडेल्धुराको भत्काडा र स्याउखर्कको विच सडक खण्डमा बस र ट्याक्टर एक आपसमा ठोक्किदा दुर्घटना,ट्याक्टर चालक घाइते,एम्बुलेन्स...
20/06/2025

डडेल्धुराको भत्काडा र स्याउखर्कको विच सडक खण्डमा बस र ट्याक्टर एक आपसमा ठोक्किदा दुर्घटना,ट्याक्टर चालक घाइते,एम्बुलेन्समा डडेल्धुरा अस्पताल लगियो

राम्रा बाकी नरहने व्यवस्था भनेकै गणतन्त्र हो यो कुरामा आशार्य मान्नु पर्ने कुरै छैन
10/04/2025

राम्रा बाकी नरहने व्यवस्था भनेकै गणतन्त्र हो यो कुरामा आशार्य मान्नु पर्ने कुरै छैन

09/04/2025

कैलालीको अत्तरिया स्थित दुर्गा मन्दिरमा टाउको अलग गरिएको अबस्थामा पुरुषको शब भेटियो, प्रहरी अनुसन्धान गर्दै..

धरानका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीलाई एकसाथ भेटेका छन् । प्रधानमन्त्री ओलीले साम्पाङला...
07/04/2025

धरानका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीलाई एकसाथ भेटेका छन् । प्रधानमन्त्री ओलीले साम्पाङलाई भने- धरानको खानेपानी प्रक्रिया आजैबाट अघि बढ्यो, यो सन्देश धरानबासीलाई सुनाइदिनु होला

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता ।तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्री...
05/04/2025

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

05/04/2025

जनप्रतिनिधि नाइँ हुँ साइन अद्देवालो वडाध्यक्ष हुँ 😀😂तपाईंहरुलाई हाम्रो वडाध्यक्षले भनेको कुन कुरो राम्रो लाग्यो❣️❣️😁

05/04/2025

05/04/2025

Address

Kanchanpur
Mahendranagar
10200

Alerts

Be the first to know and let us send you an email when Khoj Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share