24/10/2025
सूचना
बिश्व पोलियो दिवसको उपलक्ष्यमा बिगतका बर्ष जस्तै यस वर्ष पनि २०८२ कार्तिक ८ गते हुने भनिएको म्याराथन दौड प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगिसकेकोमा केही प्राविधिक कारणले गर्दा उक्त मितिमा कार्यक्रम गर्न असमर्थ भएका छौ र क्षमाप्रार्थी छौं ।
उक्त कार्यक्रम २०८२ कार्तिक १४ गते शुक्रबार हुने जानकारी गराउदै कार्यक्रम भब्य र सब्य बनाउनकालागी सहयोग गरिदिनहुन सम्पुर्णमा अनुरोध गर्दछौं ।
रोटरी क्लब बर्दिवास ।