25/11/2025
हेरिटेज पब्लिक स्कूल बाराका विद्यार्थीहरुले अभावग्रस्त बालबालिकाहरुको लागि संकलन गरेको सहयोग राशि प्र. अ. माङकेशवर यादव ज्यू बाट बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय ज्यू ग्रहण गर्दै। सहयोगी हातहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद व्यक्त गरिन्छ।