Sarlahi nepal

Sarlahi nepal Daily News Updates
� Viral news
� Stay Connected ��

27/08/2026

रासवामा आएका बाढीको बारे खुसबु ओलि ले उठाए गम्भीर प्रश्न😱

26/08/2026

चिनबाट नेपालतर्फ यसरी आएको थियो विनासह्कारी बाढी 😱😭 ゚viralシ

26/08/2026

चिनबाट नेपाल यसरी आएको थियो बाढी 😱😭

25/08/2026

बलात्कारीलाई मृत्यु दण्ड किन नदिने सरकार?

25/08/2026

बलात्कारीलाइ हदै सम्मको सजाय दिने कानुन ल्याउन सरकारलाई अपिल गर्दछु

25/08/2026

बलात्कार र सुरक्षासम्बन्धी डरलागदा घटनाले मैन किन?

25/08/2026

23/08/2026

न्यायको पक्षमा साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद 🙏

गरिमा चौधरीका बुवा–आमासहित परिवारजनले यस घटनाको प्रक्रियाबाट आफूहरू अत्यन्तै सन्तुष्ट भएको र न्याय पाएको अनुभूति गर्नुभएको छ।

न्यायको लागि आवाज उठाउँदै साथ, सहयोग र एकता जनाउनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई हृदयदेखि नै धन्यवाद। 🙏❤️

सत्य र न्यायको पक्षमा हाम्रो एकता सधैं कायम रहोस्। 🤝
सबैलाई हार्दिक धन्यवाद! 🙏

22/08/2026

सर्लाहीमा मिर्गौला अस्पताल निर्माण को माग : रबिन महतो

🚨 मलंगवाको सडक सुरक्षामा गम्भीर ध्यान दिऔँ ⚠️आज बिहान मलंगवामा ट्र्याक्टरको ठक्करबाट सर्लाही क्याम्पसमा BBS दोस्रो वर्षम...
22/08/2026

🚨 मलंगवाको सडक सुरक्षामा गम्भीर ध्यान दिऔँ ⚠️

आज बिहान मलंगवामा ट्र्याक्टरको ठक्करबाट सर्लाही क्याम्पसमा BBS दोस्रो वर्षमा अध्ययनरत २० वर्षीया विद्यार्थीको ज्यान गएको दुःखद खबरले सम्पूर्ण मलंगवा स्तब्ध भएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏🕊️

दुर्घटनाको वास्तविक कारणबारे निष्पक्ष छानबिन गरियोस्। साथै, साँघुरो सडकको बीचमा राखिएका ३ वटा ड्रमका कारण आवागमन तथा चालकको दृश्यतामा असर परेको हुनसक्ने विषयमा पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ।

🙏 नेपाल प्रहरी तथा सम्बन्धित निकायलाई विशेष अनुरोध:
सडकमा रहेका अनावश्यक अवरोध हटाई सडकलाई सुरक्षित, व्यवस्थित र दुर्घटनामुक्त बनाउन आवश्यक कदम चालियोस्। साथै, सवारी चालकलाई पनि गति नियन्त्रण, सावधानी र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गर्दछौँ।

एक दुर्घटना पर्याप्त छ—अब यस्ता दुःखद घटना दोहोरिन नदिऔँ। 🙏

#मलंगवा #सडकसुरक्षा #नेपालप्रहरी #सर्लाही #सडकदुर्घटना #सावधानीअपनाऔँ

Address

Chandranagar Rural Municipality – Ward No. 2, Sarlahi District, Madhesh Province, Nepal, Postal Code:
Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when Sarlahi nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share