Malangwa City - Sarlahi

Malangwa City - Sarlahi Hello Everyone, Welcome to the Official page Of- Malangwa City - Sarlahi (MCS)


DM for Paid Promotions


Follow Me
(11)

मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ...
26/05/2026

मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट नागेन्द्र शाह स्वास्थ्यमन्त्री बन्नुभएको छ । अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंहलाई नियुक्त गरिएको छ।

America का राष्ट्रपति Donaldo Trump ले आफ्नै छोराको बिबाह समारोहमा नजाने घोषणा गरेका छन। 😮
23/05/2026

America का राष्ट्रपति Donaldo Trump ले आफ्नै छोराको बिबाह समारोहमा नजाने घोषणा गरेका छन। 😮

22/05/2026

Wow...Bidai Bida: अर्को हप्ता लगातार चारदिन बिदा हुने भएको छ। १४ गते बकर इद, १५ गते गणतन्त्र दिवस, १६-१७ शनिवार र आइतबारकाे बिदा हुने भएको हो। 😲

22/05/2026

भारतबाट यसरी लखेटिँदैछन्।बंगलादेशि रोहिणगिया । अवैध अतिक्रमण गरेर बसेकाहरूलाई कारबाही हुनु राम्रो हो। नेपाल सरकारले पनि सीमा क्षेत्रमा कडाइ गर्नुपर्छ, ताकि अवैध रूपमा नेपाल प्रवेश गर्ने वा बसोबास गर्ने गतिविधि रोक्न सकियोस्। कानुनी रूपमा आउने–जानेलाई सम्मान गर्दै अवैध गतिविधिमाथि कडा निगरानी आवश्यक छ।

सरकारले देशभरि नयाँ सार्वजनिक सवारी दर्तामा पुर्ण रोक लगाएको छ। 😮
22/05/2026

सरकारले देशभरि नयाँ सार्वजनिक सवारी दर्तामा पुर्ण रोक लगाएको छ। 😮

21/05/2026

कस्को गल्ती बिजुली ओफिस, ठीकेदार की बजेट दिने नगरपालिका को?

PM B***n ले आफ्नै देशको DDC Cheese काे promotion गरेपछि Modi ले पनि आफ्नै देशको Melody chocolate काे promotion गरेका छन्...
21/05/2026

PM B***n ले आफ्नै देशको DDC Cheese काे promotion गरेपछि Modi ले पनि आफ्नै देशको Melody chocolate काे promotion गरेका छन्। 😁

Indian PM Modi ले Italian PM Meloni लाई Melody Chocolate उपहार दिएका छन्।😮​  ​ ​ ​
20/05/2026

Indian PM Modi ले Italian PM Meloni लाई Melody Chocolate उपहार दिएका छन्।😮






भारतीय प्रधानमन्त्री Narendra Modi ले हिजो साँझ रोममा इटालीकी प्रधानमन्त्री Giorgia Meloni सँग भेटवार्ता गरेका छन्। 😮Pic...
20/05/2026

भारतीय प्रधानमन्त्री Narendra Modi ले हिजो साँझ रोममा इटालीकी प्रधानमन्त्री Giorgia Meloni सँग भेटवार्ता गरेका छन्। 😮

Pic: Narendra Modi fb

Address

Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when Malangwa City - Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share