Satwik Media Network

Satwik Media Network सबसे तेज☀️विश्वसनीय☀️वास्तविक
न्यूज के लिए कृप्या चैनल को फॉलो करे।

27/08/2026

भारत से राहत सामग्री की दूसरी खेप काठमांडू पहुंची।
🌟भारतबाट दोस्रो खेप राहत सामग्री काठमाडौं आइपुग्यो।

27/08/2026

नेपाल प्रहरीको अपिल : सावधानी अपनाऔँ,सुरक्षित रहौँ।

आज सर्वदलीय बैठक को निर्णय हरु।
27/08/2026

आज सर्वदलीय बैठक को निर्णय हरु।

27/08/2026

राष्ट्रिय विपद् पछिको पुनर्निर्माणमा सरकारसँग हातेमालो गर्ने गगनको घोषणा: सरकारी कोषमा एकमुष्ट सहयोग गर्ने..

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि नेपाली कांग्रेस का सभापति गगन थापा : अहिले यहाँ कोहि यो दल त्यो द...
27/08/2026

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि नेपाली कांग्रेस का सभापति गगन थापा : अहिले यहाँ कोहि यो दल त्यो दल भन्ने छैन हामी सबै एउटै हो ,यो परिस्थितिमा सबै जना एकजुट भएर सहकार्य गर्नु पर्छ।

27/08/2026

सर्वदलिया बैठकपछि : गगन कुमार थापा,सभापति,नेपाली कांग्रेस

काठमांडू पहुँची भारत द्वारा भेजी गई राहत सामग्री!भारत सरकार द्वारा दिल्ली से विमान के जरिए भेजी गई राहत सामग्री त्रिभुवन...
27/08/2026

काठमांडू पहुँची भारत द्वारा भेजी गई राहत सामग्री!

भारत सरकार द्वारा दिल्ली से विमान के जरिए भेजी गई राहत सामग्री त्रिभुवन अंतरराष्ट्रीय विमानस्थल पर भारतीय राजदूत नवीन श्रीवास्तव ने नेपाल के संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मंत्री खड्ग राज पौडेल को हस्तांतरित की।

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु,उद्वार, राहत र पुनर्स्थापनबारे छलफल....बैठकमा प्रमुख राजनीतिक दलका...
27/08/2026

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु,उद्वार, राहत र पुनर्स्थापनबारे छलफल....

बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। रास्वपा सभापति रबि लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा,नेकपा एमालेका महासचिव शंकर पोखरेल,नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका ध्रुवराज राई,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेता महन्थ ठाकुरलगायत सहभागी छन्।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाद्वारा दायर गरिएको फैसला/आदेश संशोधन सम्बन्धी निवेदनलाई अस...
26/08/2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाद्वारा दायर गरिएको फैसला/आदेश संशोधन सम्बन्धी निवेदनलाई अस्वीकार गरेको छ ।

अदालतको पूर्वआदेशमा प्रत्यर्थी (विपक्षी) खण्डमा उल्लेख भएको ‘गगन कुमार थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने व्यहोरा त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने भन्दै देउवाका तर्फबाट दिइएको निवेदनमा सर्वोच्चले संशोधन गर्न नमिल्ने निर्णय सुनाएको हो ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गर्दै निवेदक देउवाको माग बमोजिम आदेश सच्याउन कानूनी रूपमा नमिल्ने स्पष्ट पारेको छ ।

  : उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरु...
26/08/2026

: उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरु...

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Satwik Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share